हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

समाचार

दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 28, 2019

आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम, ९ कार्तिक । तेह्रथम जिल्लाको छथर गाउँपालिका -४ फाक्चामारा मेहेलबोटे निबासी आर्थीक... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 26, 2019

अन्तर्राष्ट्रिय

थाइल्याण्डका राजाले किन आफ्नै अंगरक्षकसँग विवाह गरे ?

थाइल्याण्ड । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा... बाँकी यता

कञ्चनजंघा अनलाईन / May 2, 2019

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)

आर पोखरेल, काठमान्डाँै । काठमाडौं । गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक... बाँकी यता

roshan pokharel / March 26, 2019

खेलकुद

मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 31, 2019

मनोरञ्जन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।

आर पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ । गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सगैँ चर्चाको शिखरमा रहेको छ । सुवास जिसीको... बाँकी यता

roshan pokharel / November 17, 2019

फिल्मी खबर

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को फ़स्ट्लुक सार्वजनिक

काठमाडौं । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा '१२ सत्ताईस ' ले तिहारको अवसर पारेर शुभकामना सहित... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 28, 2019

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 18, 2019

नेपाल चलचित्र कलाकार सङ्घको टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं : नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 12, 2019

गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )

आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ... बाँकी यता

roshan pokharel / October 2, 2019

विज्ञान प्रविधी

नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम, ४ हजार स्क्वायर फिटसम्म वाइफाइ कभरेज

विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 5, 2019

सूचना र प्रविधिसँग सम्बन्धित विषयमा अन्तरक्रिया

विराटनगर, २२ पुस । विराटनगरमा जारी सूचना प्रविधि मेलाअन्तर्गत  सूचना र प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा... बाँकी यता

कञ्चनजंघा अनलाईन / January 6, 2019

पल्सर र अपाचेलाई मात खुवाउने गरि यामाहाले ल्याउदै छ यस्तो नेकेड बाइक !

एजेन्सी । भारतीय बजारमा १५० सीसी सेगमेन्टमा एक नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ । कम्पनीले यामाहा एमटी–१५ नामक... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 26, 2018

मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो रोबोट, कसरी सुरु भयो रोबोट प्रबिधि ?

काठमाडौं । रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्र भित्र... बाँकी यता

कञ्चनजंघा अनलाईन / May 27, 2018

शिक्षा

शिक्षामा नयाँ फड्को,नेपालमा नै पहिलोपल्ट मोबाइलमा कक्षाका सबै बिषय हेर्न मिल्ने एप्स

असोज ५ , काठमाडौ । नेपालमै पहिलोपल्ट मोबाइलमा नै सबै बिषय पढ्न मिल्ने पिडी स्मार्ट एजुकेशन एप्प बजारमा आएको छ् ।... बाँकी यता

roshan pokharel / September 23, 2018

निजि बिद्यालयप्रति सरकार उदासिन – सहायक डिन प्रसाई

बेलबारी । निजि क्षेत्रप्रति सरकार उदासिन बन्दै गएको र यो क्षेत्रमा पनि लगानीको बाताबण सिर्जना गर्न जरुरी रहेको... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 20, 2018

मण्टेशरी शिक्षा सबै विद्यालयमा पुर्‍याउँनु पर्छः उप सचिव पोखरेल

काठमाण्डौँ । डा. मेरिया मण्टेशरीबाट स्थापित अन्तराष्टिय मण्टेशरी सस्था (ए एम आई)बाट लामो तालिम लिएका ४ जना... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 15, 2018

पुर्व बिद्यार्थीहरु द्धारा सरस्वती मन्दिर निर्माण

टीआर सेनेहाङ/तेह्रथुम , ९ माघ फेदाप गाउपालिकाको ओयाक्जुङमा रहेको शिद्धकाली मावीका पुर्व बिद्यार्थीहरुले... बाँकी यता

tr subba / January 23, 2018

साहित्य संसार

कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।

जेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 6, 2019

सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक

काठमाडौं । उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गना को दोसो प्रोमो... बाँकी यता

कञ्चनजंघा अनलाईन / April 27, 2019

जय लिम्बुवान र दुङ्दुङ्गे माइला

-कोशी किनारे संधैको भन्दा सांझ अलिक अबेर रुमपुग्दा सुकुटी को ह्वांस्सै गन्धले कुङ्बाले मलाई स्वागत गरि... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 11, 2019

कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

उज्यालोको मुटु छलकपटको तीखा तीरहरूले रोपेर एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ सुरुङ्को प्रत्येक... बाँकी यता

कञ्चनजंघा अनलाईन / February 7, 2019

आर्थिक खबर

बुटवलको “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य

बुटवल : बुटवलको मिलन चोकमा खुलेको "गुगल फुडल्याण्ड" खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ । ब्यस्त... बाँकी यता

कञ्चनजंघा अनलाईन / November 5, 2019

सेवाव्यवसाय र मुल्यअभिवृद्धि कर

ल्ोखकःहिमालय बराल आर्थिक विधेयक २०७६मा केही सेवाव्यवसायको क्षेत्रमाअनिवार्य मु.अ.कर लगाईएको छ । जस्तै ढुवानी... बाँकी यता

roshan pokharel / July 6, 2019

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आँशु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो)

काठमाडौं । पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 4, 2019

मुटु रोगी सरीता बिकलाई महिला समुहद्धारा सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम, २ जेठ । आर्थीक कम्जोरीका कारण उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङ... बाँकी यता

कञ्चनजंघा अनलाईन / May 16, 2019

स्वास्थ्य

थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)

काठमाडौं । देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका जिल्लामा मात्र फैलिएको यो रोग अहिले भने... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 13, 2019

औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा..

काठमाडौं । कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 12, 2019

हेर्नुहोस !! चाउरीपना हटाउने घरेलु विधि !! (भिडियो)

तेह्रथुम । अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी... बाँकी यता

कञ्चनजंघा अनलाईन / February 18, 2019

यस्ता छन् दमका कारण, लक्षण र उपचार ! दम रोग के हो ? उपचार कसरी गर्ने ? हेर्नुहोस जानकारी लिनुहोस्

तेह्रथुम । आस्थमा भनेको श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल... बाँकी यता

कञ्चनजंघा अनलाईन / February 17, 2019

फोटो ग्यालरी

रोचक खबर

अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 14, 2019

भित्ता कोर्ने दाह्रीवाल

काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 17, 2019

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

कञ्चनजंघा अनलाईन / July 23, 2019

प्रवास

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । केवाईसी यूकेले गत वर्ष चुम्लुङ्देन (संस्थाको जग्गा) किनेपछि हिम (घर) बनाउनको... बाँकी यता

कञ्चनजंघा अनलाईन / September 9, 2019

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

काठमाडौं, ४ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 21, 2019

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 24, 2019

अन्तर्वार्ता

जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्ममै रहन्छुः शंकर अधिकारी घायल

काठमाडौँ । नेपाली चलचित्र लेखन तथा निर्देशन एवम संगीत क्षेत्रमा सिम्पल सिम्पल कान्छिको ,मेरि बास्सै जस्ता हजारौ... बाँकी यता

कञ्चनजंघा अनलाईन / December 23, 2018

गायनमा सक्रिय बन्दै गायिकाः नित्याशिवा

सुनसरीको प्रकाशपुर जन्मथलो भएपनि कर्मथलो काठमाडौँलामई बनाएर नेपाली सांगीतक आकाशमा राम्रो सम्भावना भएकी... बाँकी यता

कञ्चनजंघा अनलाईन / December 21, 2018

पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे भन्दै गुनासो पोखिन् मोडल सदिक्षाले [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा... बाँकी यता

कञ्चनजंघा अनलाईन / December 14, 2018

नेपाली कलाकारितामा एक उदयमान प्रतिभावान कलाकार नविन संगीत बावु ।

काठमाडौ ः कर्णालीको पानी सलल बोलको गीत अडियो– भिडियो सार्वजनिक गरेर श्रोता र दर्शकको मन जितिरहेका गायक नविन... बाँकी यता

roshan pokharel / September 22, 2018

कृषि / पर्यटन

विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला

काठमाडौं ,भदौँ ६ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न... बाँकी यता

roshan pokharel / August 24, 2019

भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम, २१ साउन । जिल्लाको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा आयोजना... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 6, 2019

पर्यटकको पखाईमा तेह्रथुम स्थित चाङ्लुङ्ग गुफा (तस्विरहरू सहित)

तेह्रथुम । कोशी राजमार्गको ठ्याक्कै पारी पट्टी तेह्रथुमको छथर गाउँपालिका छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 4, 2019

लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको वनभोज कार्यक्रम सम्पन्न

मुना न्यौपाने काठमाडौँ। लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको आयोजनमा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न... बाँकी यता

कञ्चनजंघा अनलाईन / February 7, 2019

राजनीति

दशैको टिकाको दिनमा बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

तनहुँ । बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुँका ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 11, 2019

पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)

पोखरा । पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको फराकिलो सडक भनिए पनि... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 14, 2019

स्कुटर दुर्घटनामा दुई जना युवतीले अकालमै ज्यान गुमाए

इटहरी । प्रदेश नम्बर १ का झापा र सुनसरीमा सोमबार भएका दुर्घटनामा दुई जना युवतीले ज्यान गुमाएका छन । ज्यान... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 4, 2019

तेह्रथुमकाे शुक्रबारेमा आगलागीमा परि १ को मृत्यू , १ घाईते

तेह्रथुम । तेह्रथुमकाे छथर गाउपालिका–२ हमरजुङ स्थित शुक्रबारेमा बजार स्थित एक घरमा मंगलबार बिहान आगलागी हुदा... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 5, 2019

हाम्रो समाजमा

अपराध गतिविधि

धरानमा बैकका कर्मचारीलाई गोली हानेर पैसा लुटियो

धरान । धरानमा दिउँसै गोली हानेर एक जना लुटिएका छन । जिवन विकास संस्था बैकको कर्मचारीलाई गोली हानेको प्रहरीले... बाँकी यता

कञ्चनजंघा अनलाईन / May 26, 2019

स्कुटरमा पेट्रोल हाल्न गएकी दिव्याको शब फेवातालमा भेटियो, हेर्दा–हेर्दै फेवातालमा प्याराग्लाईडिङ खस्यो (भिडियो)

पोखरा । पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ । रोमानियाका... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 4, 2019

मानव तस्करीको ट्रान्जिट दुबै बन्दै

काठमान्डाँै , फागुन १० मानव तस्करले दुबै लाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन । दुबैको विभिन्न... बाँकी यता

roshan pokharel / February 22, 2019

१० बर्षिय बालिका बालत्कार गरी मार्ने गर्ने कुशुम पौडेललाई जन्मकैद (भिडियो)

पोखरा । पोखरा पुम्दीभुम्दीकी १० बर्षिय श्रीया बिकको बलत्कार पछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत... बाँकी यता

कञ्चनजंघा अनलाईन / December 21, 2018

जन चेतना

सुन्दै अचम्म फिरीमा ट्याक्सी चडाउछन चेत बहादुर आले

पोखरा । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग १ ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ ।... बाँकी यता

कञ्चनजंघा अनलाईन / September 2, 2019

बिशेषज्ञ भन्छन्: तीजमा यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या (भिडियो)

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 31, 2019

आज भन्दा ३ बर्ष अगाडी साचेको सपना पुरा भयो ! सुभद्राको रुवाइ हैन खुसी आयो! (भिडियो सहित)

काठमाडौँ, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 15, 2019

थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)

काठमाडौं । देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका जिल्लामा मात्र फैलिएको यो रोग अहिले भने... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 13, 2019

महिला / वालवालिका

लालीगुराँस नपामा अन्तर्राष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो ।

“लैंगिक समानताको लागी समान सोच र व्याबहार,संमृद्धिको आधार”भन्ने नाराको साथ आज लालीगुरास नगरपालिकाको बसन्तपुर... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 10, 2019

नेहारिका र युमिनाले जितिन् ‘चाईल्ड आईकन धरान’को ताज (फोटो/भिडियो सहित)

ईटहरी/ धरानमा पहिलो पटक आयोजना भएको 'चाईल्ड आईकन' भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । धरानमा छरिएर रहेका २५ बढी... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 26, 2018

महिला ठेकेदारको पीडाः ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित)

काठमाडौँ । पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन् । उनी संभवत् प्रदेश नं.... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 7, 2018

तेह्रथुममा सुत्केरी आमा र शिशुको मृत्यु, अाफन्तहरू आक्रोशित,अस्पताल परिसर तनावग्रस्त

तेह्रथुम । जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसुति गराउन... बाँकी यता

कञ्चनजंघा अनलाईन / May 8, 2018

पत्रपत्रिका बाट

पाँचथरमा घट्यो बिश्वासै गर्न नसकिने घटना, कहिले आउँने हाम्रो समाजमा चेतना ?

हाम्रो समाजमा अझै पनि चेतनाको कमि छ, समाजमा पछौटेपनको प्रभाव छँदै छ । पाँचथरको हिलिहाङ–४(साविक पञ्चमी–८) मा यस्तो... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 25, 2017

दार्जिलिङको आन्दोलनले घुँडा नटेक्ने, अघोषित आपतकाल

दार्जिलिङ, १३ साउन । भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन... बाँकी यता

कञ्चनजंघा अनलाईन / July 28, 2017

प्रेमिकालाई आकर्षित गर्न चाहनुहुन्छ ? यी कुरा कहिलै नगर्नुस !

के तपाई कसैलाई माया गर्नु हुन्छ ? अनि उसैसँग लामो समयसम्म प्रेम गर्न चाहनुहुन्छ/जीवन बिताउन चाहनुहुन्छ ? यदि... बाँकी यता

कञ्चनजंघा अनलाईन / April 16, 2017

अनलाइनखबरकर्मी पोखरेल सम्मानित

२८ माघ, झापा । अनलाइनखबरका झापा संवाददाता गौरव पोखरेल सम्मानित भएका छन् । बिहीबार कनकाई नगरपालिका–३,... बाँकी यता

कञ्चनजंघा अनलाईन / February 10, 2017

सँस्कृति

लोप हुँदै गएको धान नाच संरक्षण गर्न कार्यक्रम

प्रकाश पाक्साँवा तेह्रथुम, १४ साउन । नेपालमा बसोबास गर्ने बिभीन्न जाती तथा समुदायहरुको आ आफ्नै... बाँकी यता

कञ्चनजंघा अनलाईन / July 30, 2019

ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने

प्रकाश पाक्साँवा तेह्रथुम, ३१ असार । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक... बाँकी यता

कञ्चनजंघा अनलाईन / July 16, 2019

‘केःसाङला’ लिम्बु फिल्म बैसाख २३ मा च्यारेटी सो हुदै काठमाडौमा ।।

तेह्रथुम , २४ चैत लिम्बू भाषा र सस्कृतीमा निर्मित चलचित्र ‘केःसाङ्ला’ आगामी बैसाख २३ गते राजधानी काठमाडौंमा... बाँकी यता

tr subba / April 7, 2019

थारु समुदायमा दाईजो सकस बन्दै

विराटनगर, १४ फागुन । मोरंगको ग्रामथान–१ तेतरीयाका पल्टन माझी अहिले ६८ बर्षे बुढौली उमेर गुजार्दैछन् । झण्डै ५०... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 1, 2019

सामाजीक संजालबाट

यसरी बनाउन सकिन्छ जाडोमा उपयुक्त खसीको खुट्टाको सुप

काठमाडौँ । चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा... बाँकी यता

कञ्चनजंघा अनलाईन / December 20, 2017

किराँतहरुको चाड ‘चासोक तङनाम’ संक्षिप्त परिचय ।

तेह्रथुम , १७ मंसिर । किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। कृषिमा आधारित... बाँकी यता

tr subba / December 3, 2017

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

काठमाडौं -२२ जेठ/साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको... बाँकी यता

कञ्चनजंघा अनलाईन / June 5, 2017

मिङ्वा लिम्बू मृत्यु प्रकरण प्रहरीको भूमिका शंकास्पद !

उर्लाबारी-१५ वैशाख उर्लाबारी–७ स्थित पशुपति बोर्डिङ स्कूलमा अध्ययनरत एक बालिकाको गत आइतबार रहस्यमय मृत्यु... बाँकी यता

कञ्चनजंघा अनलाईन / April 28, 2017

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution