हेडलाईन

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।         राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड         गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।         गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।         रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।         मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित         अर्जुन थापाको निर्देशनमा मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ” भिडियो सहित ।         गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।         काठमाडौँमा धरान सरोकार समाज द्वारा धरानको मेयर तिलक राई सम्मानित         अन्तरधार्मिक समन्वयबाट मात्रै बिश्वमा शान्ति         गायक लाल बहादुर थापाको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” भिडियो सहित ।         “मलाई हैन तिमीलाई सुखी” भन्दै रमेश र सुजना(भिडियो सहित)         नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक         गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडियो सहित ।         ‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब सम्मानित        

कार्यक्रमहरु

अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् । हजारौं कुखुराहरुमाथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्म भेट्न सकिन्छ । यति मात्र होईन १६ बर्ष सम्मको बुढो भाले समेत उनको फर्ममा छ ।

उक्त भालेलाई तीनलाख पाउँदा पनि उनले बेचेनन् । उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन् तर पनि कुखुरालाई केही गर्दैनन् । सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे । राती कसैले कुखुरा चोर्ने आँट गर्नै सक्दैेनन् किनकी चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन । देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवासयबाट धेरै पाठ सिक्न सकिन्छ । लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको फार्म पुग्दा यस्तो देखियो । हेर्नुहोस् तलको भिडियो ।






  • नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा
  • गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।
  • प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)
  • भित्ता कोर्ने दाह्रीवाल
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution