हेडलाईन

गायिका देवी धर्ति सुनारको नयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा        

कार्यक्रमहरु

अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती

अष्ट्रेलिया । चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् ।
अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । स्टेजमा ईनर्जिका साथ प्रस्तुती दिने बिक्कीलाई लाईभमा औधी रुचाईने आयोजकहरु बताउँछन् ।
थुप्रै ईभेन्ट आयोजना गरिसकेका व्यवस्थापक बिक्रमका अनुसार यो कन्सर्ट बिशेष हुनेछ । थुप्रै सांगीतिक कार्यक्रमको व्यवस्थापक रहेका बिक्रमले बिक्की गुरुङ्गको कार्यक्रमलाई नेतृत्व गर्न पाउँदा खुसी लागेको बताए ।
बिक्कीले यसअघि पनि बिक्रम गुरुङ्को नेतृत्वका केही कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । सार्क होटलमा आयोजना हुने यो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थिती रहने बिश्वास लिईएको छ । आयोजक टिम कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न लागिपरिरहेको व्यवस्थापक बिक्रमले जानकारी दिएका छन् । युवापुस्ताको मनामा बस्न सफल गुरुङ्को मरी जाउ, केवल, मरी जाउ २ लगायतका गीत चर्चित छन् ।






  • चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न
  • बिश्व चर्चित फोर्ब्स म्याग्जीन (पत्रिका)मा नेपाली युवा राजन थपलिया
  • केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।
  • दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution