हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

असल श्रीमान श्रीमतीमा हुनुपर्ने चार गुणहरु

काठमाडौं । श्रीमान श्रीमतीको सम्बन्ध एक रथको २ पाङ्ग्रा जस्तै हुन्छ । जो एक बिना एर्को अधुरो हुन्छ । त्यसैले हरेक पत्नी आफ्ना पतिबाट अपार मायाँं, हार्दिकता, विश्वास र सुख चाहन्छन् । यी यस्ता विराट् विषय हुन्छ ,जो सजिलै पाइँंदैन, आउँंदैन । त्यसका लागि दुवैको विश्वास र मान्यतामा निकटता जरुरी हुन्छ ।

विभिन्न अध्ययनकर्ता र चिन्तकहरुले पत्नीले पतिबाट चाहने विषयलाई विभिन्न दश बुँंदमा यसरी उल्लेख गर्ने गरेका छन् । धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ। शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ। श्रीमती खराब परिन भने घरबार नै टाट हुन्छ। यहाँ महिलामा हुने केही गुणहरु उल्लेख गरिएको छ।

१ यदि श्रीमती तपाईंको कुरा मान्छिन भने पनि तपाईं भाग्यमानि हुनुहुन्छ। त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ। पतिव्रता पत्नी सँधै आफ्नो श्रीमानको सेवामा लाग्छिन्। श्रीमतीले तपाईंको चित्त दुखाउने कुरा गर्दिनन्। आफ्नो श्रीमानलाई सँधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ।

२ श्रीमती जस्तै श्रीमानललाई पनि आफ्नी श्रीमतीबाट माया ममताको आवश्यक्ता पर्छ । त्यसैले सबै स्त्रीले आफूले सामना गर्ने हरेक दुःख र सुख बाँड्ने पहिलो साथी श्रीमान नै बनोस् भन्ने चाहन्छन् । आफ्नो पतिले प्राप्त गरेको सुख वा दुःखवारे पहिलो सूचना आफैले पाउनु पर्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

३ दाम्पत्य जीवनलाई हराभरा बनाउने अर्को शर्त वा शैली किनमेलमा सहकार्य हो । प्रायः हरेक श्रीमतीले बजारमा किनमेल गर्न जाँंदा पतिसँंगै जान रुचाउँछन् । किनमेल गर्नु जीवनको अपरिहार्य आवश्यकता हो । यो आवश्यकता पूरा गर्न श्रीमानसँंगै जान पाए हुन्थ्यो, श्रीमान्को सिफारिसमा आफ्ना लागि केही किन्न पाए हुन्थ्यो भन्ने श्रीमतीको चाहना हुन्छ ।

४ धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोल्ली , गृहकार्यमा दक्ष र घर सम्हाल्ने, धर्मको पालना गर्ने छिन् भने त्यस्ता गरण भएका श्रीमती, श्रीमानका लागि भाग्यमानी हुन्छिन् । यति तपाईंकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ।र्म भनेको अनुसासन हो। यदि तपाईंकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाईं भाग्यमानी हुनुहुन्छ। आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन्। उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस्।






  • सुन्दै अचम्म फिरीमा ट्याक्सी चडाउछन चेत बहादुर आले
  • बिशेषज्ञ भन्छन्: तीजमा यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या (भिडियो)
  • आज भन्दा ३ बर्ष अगाडी साचेको सपना पुरा भयो ! सुभद्राको रुवाइ हैन खुसी आयो! (भिडियो सहित)
  • थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution