हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

आगोले जलेका होम बहादुरलाई छथर गाउँपालिकाले उपचारमा सहयोग गर्ने

प्रकाश पाक्साँवा
तेह्रथुम, १४ फागुन । समाचारको प्रभाब आर्थीक रुपमा बिपन्न परिवारका छथर गाउँपालिका ४ फाक्चामाराका आगोले जलेका होम बहादुर सार्कीको उपचार खर्च छथर गाउँपालिकाले सहयोग गर्ने भएको छ । सार्कीको बारेमा आर्थीक अभाबका कारण उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण भए लगत्तै गाउँपालिकाका प्रबक्ता राजन नेपाली स्वास्थ्य शाखा प्रमुख डम्बर चेम्जोङ राजश्व शाखा प्रमुख तुलसी तिगेला र सञ्चारकर्मी प्रकाश पाक्साँवाको टोलीले घरमा पुगी स्वास्थ्य अबश्था बुझेका थिए ।

स्वास्थ्य अबश्था बुझ्दै गाउँपालिकाको तर्फबाट उपचारका लागी यसअघी पनी सहयोग भएको थप खर्च उपलब्ध गराउने प्रबक्ता नेपाली बताए । सार्कीलाई भोली उपचारका लागी बिपी कोईरला बिज्ञान प्रतिष्ठान लैजाने तयारी भएको छ । २०७४ साल मंसिरमा आगोमा परि दाहिने हातको सँगै छातीका साथै आधा शरिर जलेको थियो । आर्थीक रुपमा बिपन्न परिवारका सार्की जहान परिवार चलाउन बनीबुतो गर्दै परिवार धान्दै आएका थिए । जसोतसो परीवारलाई खुशी राख्दै आएका सार्कीको जीवनमा गतबर्षको मंसिर सामान्य अबश्था रहेन । उनको जीवनमा बज्रपात नै भयो । ४४ बर्षीया सार्की सदादिन झै घरमा भएको सिटोपिठो पकाई तुल्याई गर्ने क्रममा उनकी श्रीमती महिनावरी भएकाले सार्की आफै भान्सामा खाना बनाएर परिवारलाई दिए ।

सार्कीलाई बिसन्चो भएको महशुस भएकाले केही समयपछी खाने परीवार भनेर आगो ताप्दै उनी बसी रहे भने उनका परिवार खानपिन गरेर सुते । आगो ताप्दै बसेका सार्की कुनबेला बेहोस भएर आगोमा ढले परिवारले थाहा नै पाएनन् । भान्सा घरमा केही लडेजस्तो आवाज भएपछी उनका श्रीमती छलिमाया आतिन्दै त्यहाँ पुग्दा उनका श्रीमानको आधा शरिर जले सकेको थियो । छिमेकीलाई हारगुहार गर्दै रिनपान गरेर धरान स्थीत बिपी कोईराला बिज्ञान प्रतिष्ठानमा उनका श्रीमतीले पुर्याए । घरको जायजेथा र ऋण गरी १ लाख ५० हजार खर्च भएपनी उनको घाउ निको नभएपनी निरास हुँदै घर फर्किएको उनको श्रीमती छलिमायाले बताईन । १८ दिनमा १२ छाक मात्रै खाना खाँदै श्रीमानलाई बचाउने आशमा छलिमाया उपचार गराएकी बताउछिन । सार्कीको २ छोरा १ छोरी श्रीमती गरी ५ जनाको परिवार रहेका छन ।






  • पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)
  • स्कुटर दुर्घटनामा दुई जना युवतीले अकालमै ज्यान गुमाए
  • तेह्रथुमकाे शुक्रबारेमा आगलागीमा परि १ को मृत्यू , १ घाईते
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धान्जली अर्पण
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution