हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

आमासंगै हिडेकी बालिका सेती नहरमा खसिन्, उनको शब यस्तो अवस्थामा भेटियो (भिडियो)

बाग्लुङ । बाग्लुङ जिल्ला जैमुरे नगरपालिका ८ की स्थाई घर भई पोखरा महानगरपालिका ५ बस्ने बर्ष ४ की सम्झना सुबेदीको सेतीको नहरले बगाउँदा ज्यान गएको छ । आईतबार आमासंगै पसलमा केही सामान किनेर घर तिर जादै गरेकी सम्झना सेती नदि नहरमा झरिन् र नहरले बगाएर करिब १०० मिटर तल लग्यो, अन्तत् उनको शब फेला पर्यो ।

पोखराको अघिकाँश क्षेत्रमा सेतीका नहरहरु छन् । कतिपय ठाउँमा स्ल्याब बनाएर, तारजाली लगाएर राखिएको छ भने कतिपय ठाउँहरु खुल्ला छन् । पोखराको वडा नं.  ५ मा पनि केही ठाउँमा स्ल्याब छ तर जुन ठाउँबाट सम्झना झरिन् त्यो ठाउँ खाली भएको र तेलको कार्टुनले ढोकेको अवस्था थियो । सम्झनाले उक्त ठाउँमा टेक्दा उनी सोझै नहरमा झरिन् । सिंचाईको लागी लगिएको नहरमा पानीको बहक धेरै भएकाले बालिकाको ज्यान गएको हो ।






  • कास्मीरमा ज्यान गुमाउने अर्जुनको घरमा पुग्दाः ७० बर्षका बुबाले क्रिया गरे, बिहे गरेको ५ महिनामै श्रीमतीको सिउँदो पुछियो (भिडियो)
  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै मिडियामा (भिडियो)
  • बाटो बनाउँदा ५ जनाको एकै चिहान, डोजरले निकाल्यो शब, प्रत्यक्षदर्शीले बताए बास्तविक कुरा (भिडियो)
  • दशैको टिकाको दिनमा बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution