हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

आमा सम्झेर भाबुक भए पुजा र पुष्पा, गाउँबाट अझै आएनन् आफन्त (भिडियो)

काठमाडौं । करिब ४ बर्ष अघि आफ्ना बाबुको मृत्यू भएपछि पुष्पा र पुजाकी ममीले छोरीहरुलाई पोखरामा ल्याएर पढाईन् । आर्थिक अवस्था दयानिय भएपनि दुःख गरेर उनले छोरीहरु पालेकी थिइन् तर तीनै आमा पनि बितेपछि उनै १४ बर्षकी पुजा र ११ बर्षकी पुष्पाको साहारा हराएको छ । मामाघरमा बसेर पढ्दै आएका उनीहरुको गाउँ भने नेपालगंज हो ।

नेपालगंज भनिएपनि उनीहरुको घरसंग राम्रो सम्बन्ध थिएन । बाबुको मृत्यू भएपछि पोखरामा आए र घरबाट वास्ता नगरेकै कारण उनीहरु नेपालगंज गएनन् । आमाको पनि मृत्यू भएपछि पुजा र पुष्पालाई मावली गाउँलेहरुले सहयोग गरिरहेका छन् भने देशका बिभिन्न ठाउँहरुबाट पनि सहयोग आउनेक्रम जारी छ । काजक्रिया सकिएको र नेपालगंजतिर पनि खबर गरिएको तर उनीहरुले वास्ता नगरेको सागर गिरीले बताए । यसो त पुजाले पनि आफूहरु मामाघर छोडेर कतै नजाने बताईन् ।






  • यसरी बनाउन सकिन्छ जाडोमा उपयुक्त खसीको खुट्टाको सुप
  • किराँतहरुको चाड ‘चासोक तङनाम’ संक्षिप्त परिचय ।
  • खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द
  • मिङ्वा लिम्बू मृत्यु प्रकरण प्रहरीको भूमिका शंकास्पद !
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution