हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग

प्रकाश पाक्साँवा
तेह्रथुम, ९ कार्तिक । तेह्रथम जिल्लाको छथर गाउँपालिका -४ फाक्चामारा मेहेलबोटे निबासी आर्थीक रुपमा बिपन्न एक परिवारलाई सहयोग हस्तान्तरण गरीएको छ । साबिक फाक्चामारा १ हाक्पारा निबासी हाल हङकङमा रहनु भएका समाजेवी शिव ईमेहाङले आज एक कार्यक्रमका बिच मेहेलबोटे बस्ने हईकम बहादुर लिम्बुलाई खाद्यन्य र लत्ताकपडा सहयोग गर्नु भएको छ । करिब १ बर्ष अघी मात्रै खुट्टामा सामान्य घाउ भएका लिम्बुलाई आर्थीक अभाबकै कारण उपचार हुन नसक्दा खुट्टा औलाहरु झरी सकेको खबर पाएपछी ईम्सङले सहयोग गरेका हुन । ईम्सङले सहयोग गरेको खाद्यन्य र लत्ताकपडा आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ । ४ बोरा चामल,२ थान ज्याकेट,३ थान हाईनेक १ थान भेष्ट र खाना पकाउने भाडो र कराई हस्तान्तरण गरीएको छ ।वडा सदस्य भुवन लिम्बु शिक्षक टिका कार्की,बुद्धीजिबी महेन्द्र मादेन,मनु लिम्बु र लाख बहादुर लिम्बुको उपश्थीतीमा लिम्बु हस्तान्तरण गरीएको थियो । हङकङमा कार्यरत ईम्सङले गतबर्ष खडेरी पिडित ५० घरलाई १/१ बोरा चामल,त्यस्तै ५० परिवारलाई १÷१ थान सिरक प्रदान गरेका थिए ।






  • आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।
  • बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस
  • छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन
  • चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution