हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ मनोनयन सार्वजनिक

काठमाडौं । औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै पर्यटन तथा आर्थिक क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले आफूसँग सहकार्य गर्दै आइरहेका कलाकारहरुको सम्मानमा अवार्डको आयोजना गरेको हो । आगामी भाद्र २५ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ अवसरमा गीतसंगीतमा साधनारत व्यक्तित्वहरुलाई समेत सम्मान गरिने भएको छ । जसअनुसार लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा नेपालका फष्ट ड्रमर वरिष्ठ संगीतकर्मी देव रानालाई सम्मान गरिने आयोजक संस्थाका निर्देशक सूर्य चन्दले जानकारी दिएका छन् । त्यसैगरी रजत सम्मानबाट वरिष्ठ संगीतकार राजु सिंहलाई सम्मान गरिने भएको छ । त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई सम्मान गरिन लागिएको छ भने साथमा पत्रकार कृष्ण भुसाल, सोमप्रसाद बजगाईं शर्मा, किरण प्रसाद अधिकारी र कमला जोशीलाई समेत सम्मान गरिने भएको छ ।

उक्त कार्यक्रममा लामो समयदेखि योगदान पुर्‍याउने समाजसेवी, खेलाडी, व्यापारी र मेला महोत्सवमा निरन्तर साथ र सहयोग पु¥याउने कलाकारलाई पनि सम्मान गरिने निर्देशक चन्दले बताए ।

उत्कृष्ट पाँचका मनोनयन

१. उत्कृष्ट गायक सुगम संगीत
१) रमेशराज भट्टराई –राखी
२) समीर आचार्य –पिचरोड
३) विश्वराम कार्की – सोलमारी टुच्च
४) नारायणबाबु कोइराला – नगकी नैना
५) रविन्सन श्रेष्ठ – गाउँबेसीमा

२.उत्कृष्ट गायिका सुगम संगीत
१) विद्या तिवारी – पिच रोड
२) सुजाता केसी – मलाई के थाहा त
३) रेणु मोक्तान – दिलै आज
४) संगीता राना प्रधान – प्रतिबिम्व तिम्रो
५) शोनी श्रेष्ठ – सुटुक्कै मेरो मन






  • गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।
  • सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)
  • गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
  • मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution