हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

चर्चित गीत ‘ङोल्स्यो रामह्रानीको’ छायांकन सम्पन्न (भिडियो)

तेह्रथुम । सर्वाधिक चर्चामा रहेको गुरुङ्ग भाषामा आधारित चलचित्र राम्ह्रानिको सिर्ष गित ङ्गोल्स्यो राम्ह्रानिको छायांकन स्याङ्गजाको ठुलीभन्ज्याङ्गमा सम्पन्न भएको छ।

नृत्य निर्देशक लब्सन गुरुङ र गणेश गुरुङको कोरियोग्राफिमा निर्माण भएको उक्त गितलाई खिम बहादुर गुरुङले छायांकन गरेको हो।

आदिम कला मन्च पोखराको विशेस सहयोगमा उक्त गीतको सुटिङ्ग भएको छ । लगातार १३ घण्टा सम्म भएको सुटिङ्गमा चलचित्रका नायक रामप्रसाद गुरुङ, नायिका इशा गुरुङ्ग र नायिका सपना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। स्थानिय आमा समूह र सुर्यदय युवा क्लबको सक्रियतामा उक्त गितलाई छायांकन गरिएको थियो।

गुरुङ चलचित्र जगतका लोकप्रिय गायक एबम् संगितकार मनोज गुरुङको शब्द संगित तथा स्वरमा रहेको उक्त गितमा नेपालका चर्चित गायिका मिलन आमात्यको पनि आवाज रहेको छ।

बजारमा व्यापक लोकप्रियता कमाइ रहेको ‘ङ्गोल्स्यो राम्ह्रानी’ गित जस्तै भिडियो पनि उत्कृष्ट बन्ने अपेक्षा सहित कम्पनीका अध्यक्ष बिबेक गुरुङले यहि जेठ मसान्तसम्म सो गितको भिडियोलाई बजारमा ल्याउने तयारी गरेको बताउनु भयो।

यथार्थ परक सामाजिक घटना र प्रेम कथामा आधिरित चलचित्र राम्ह्रानिले आज भन्दा ३० बर्ष अगाडिको गुरुङ्ग समुदायलाई ब्युताउने प्रयास गरेको छ। चलचित्रको निर्माण पक्षलाई हंगकंग बाट जंग बहादुर गुरुङ्ग भूपू र धनराज गुरुङ्गले साथ दिनु भएको छ।

स्वस्ती फिल्मस् प्रालिको प्रस्तुतिमा स्याङ्गजाको ओकादी र ठुलिभन्ज्याङ्गका विभिन्न स्थानमा छायांकन गरिएको उक्त चलचित्रलाई विभिन्न नेपाली चलचित्रहरुमा द्वन्द निर्देशन गरि सक्नु भएका जनक गुरुङ्गले निर्देशन गर्नु भएको भएको हो। चलचित्रमा राम प्रसाद गुरुङ्ग, सपना गुरुङ्ग, सुशान गुरुङ्ग, इशा गुरुङ्गको मुख्य भूमिका रहेको छ भने स्थानिय कलाकारहरुले पनि स्क्रिन सेयर गरेका छन्।






  • सुरु भयो नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण कार्य
  • ‘सोच’ को ट्रेलरमा पुजनको एक्शन,नीता र प्रज्वलको प्रेम
  • चलचित्र मेरो आफ्नोको सम्पूर्ण छायांकन सम्पन्न
  • नायिका निता ढुंगानाको चलचित्र समुन्द्र भट्टले निर्देशन गर्ने
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution