हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

चाङ्लुङ गुफा पर्यटन प्रवर्धन गर्न गुफाको काखैमा चासोक तङनाम मनाइयो

प्रकाश पाक्साँवा
तेह्रथुम, ८ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको चाङलुङ गुफा पर्यटन प्रबर्धन गर्न गुफाको काखैमा चासोक तङनाम मनाइएको छ । नेपालकै नमुना गुफाको रुपमा बिकास गर्नका लागी पहल भई रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताएका छन । गुफालाई पर्यटकी रुपमा बिकास गर्नकै निम्ती गाउँपालिकाले गतबर्ष ५ लाख र यस बर्ष ७ लाख रुपैया रकम बिनियोजन गरेको बताए । रकम बिनीयोजन सँगै गुफक्षेत्रमा टावर निमार्ण,सिडी निमार्ण गुफा जानेबाटोहरु निमार्ण भएपछी पर्यटकहरुको आगमन सुरु भएको स्थानीयहरुले बताउने गरेका छन ।

पुर्बी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको मौलिक पर्व चासोक तङनाम तथा येले तङबे ५०७८ को अबसर पारी गुफामा चियापान तथा शुभकामना आदान प्रदान भब्य रुपमा सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ सुदाप शाखाको अयोजनामा सम्पन्न भएको कार्यक्रममा ढोलनाच,धाननाच र धामीहरुको झाँकी प्रस्तुत गरीएको थियो ।






  • भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग
  • पर्यटकको पखाईमा तेह्रथुम स्थित चाङ्लुङ्ग गुफा (तस्विरहरू सहित)
  • लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको वनभोज कार्यक्रम सम्पन्न
  • चोत्लुङ्ग पार्कमा मंसिर २४, २५ र २६ गते उद्यौली मेला
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution