हेडलाईन

दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।         ग्रामथान गाउँपालीकाको विकाशमा जनताको साथ छ वडा अध्यक्ष कृष्ण कुमार माझी        

कार्यक्रमहरु

छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन

तेह्रथुम । २२ कार्तिक, तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदाप साबिक वडा नम्बर ७ मा नेपाली कांग्रेसको वडा कमिटी गठन गरीएको छ । कांग्रेसको भेलाले खडेन्द्र कटुवालको अध्यक्षतामा ११ सदस्यीय कमिटीको गठन गरीएको हो । कमिटीको उपाध्यक्ष डम्बर बहादुर लिम्बु, सचिव शेर बहादुर लिम्बु,उपसचिव बुद्धिमान लिम्बु र कोषाध्यक्ष उर्मिला लिम्बु रहनु भएको छ । शेर बहादुर आंखेवाको संयोजकत्वतामा २९ सदस्यीय तरुणदल गठन गरीएको छ ।

सह संयोजकमा मिलन लिम्बु,सचिव सुमन लिम्बु,उपसचिव मोहन लिम्बु,कोषाध्यक्ष सानु लिम्बु रहनु लिम्बु रहनु भएको । त्यस्तै सल्लाहाकार समितीको संयोजकमा भिम मादेन र सहसंयोजकमा छात्रबिर मादेन रहनु भएको छ । सदस्यहरुमा तेजबहादुर लिम्बु मनबहादुर लिम्बु, टेकबिर लिम्बु, जितबहादुर लिम्बु,दिप्रसाद मादेन,खगेन्द्र बराई रहनु भएको छ । कमिटी जिल्ला जिल्ला तथा छथर कार्यसमिती सचिव डम्बर भट्टराई तरुणदल जिल्ला उपाध्यक्ष तथा छथर अध्यक्ष बिकास श्रेष्ठ र तरुणदल छथर सचिब बाबुराम कटुवालको उपश्थीतीमा गरीएको थियो ।






  • दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।
  • किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)
  • पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।
  • गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution