हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

छथर हमरजुङमा तरुणदल गठन, अर्जुन लिम्बूको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिती

तेह्रथुम,७ भाद्र । तेह्रथुमको छथर गाउँपालिका -२ हमरजुङमा भएको नेपाली कांग्रेसको भेलाले अर्जुन लिम्बूको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्ष शुशिल लिम्बु,सचीव चित्र बहादुर कटुवाल,सहसचिव चित्र बहादुर सुबेदी,कोषध्याक्ष रिता बस्नेत रइन्चार्ज राम बहादुर भट्टराई रहनु भएको छ । नेपाली कांग्रेसका महाअधिबेसन प्रतिनिधी टेकराज तिगेला छथर उपसभापती भिम बहादुर थापा,महेन्द्र मादेन जिल्ला सदस्य तथा छथर सचिव डम्बर भट्टराई तरुणदल तेह्रथुम उपाध्यक्ष बिकाश जोशी नेपाल विद्यार्थी संघ तेह्रथुमका सहसचिव बिदुर बस्नेत लगायतको उपस्थितिमा कार्यसमिती चयन गरीएको थियो ।






  • अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
  • गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।
  • रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ
  • गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution