हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई

काठमाडौं । हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड भाद्र १२ गते हुने भएको छ । उक्त अवार्डमा छायाँछवि नारी पत्रकारिता पुरस्कार रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक सस्थाले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । पत्रकार थापा बिगत दुई दशक देखि रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी छिन् ।
तिज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ । कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुने पनि बिज्ञप्तिमा जनाईएको छ ।






  • गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।
  • सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)
  • गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
  • मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution