हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

जय किशन बस्नेतको नयाँ चलचित्रलाई पिजी सर्टिफिकेट (ट्रेलर सहित)

काठमाडौं । पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जय किशन बस्नेतले केन्द्रीय भूमिकामा अभिनय गरेको चलचित्र तिम्रै छोरी तरुनी हामीलाई के को दोषले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबार देखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ लाग्ने संवादका कारण पिजी १६ वर्ष भन्दा कम उमेरका दर्शकलाई बन्देज गरिएको बुझिएको छ ।
हास्य जनारालाई मुख्य बिधा बनाईएको चलचित्र “तिम्रै छोरी तरुनी हामीलाई के को दोष” को निर्माण दिलाराम सापकोटाले गरेका हुन् भने क्लासिक फ्रेमको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रस्तुतकर्ता ईन्द्र दोङ (खम्बे) हुन् । कार्यकारी निर्माता सुदन धिताल रहेको उक्त चलचित्रमा जनकराज अधिकारीको छायाँकन, देव महर्जनको द्वन्द, शिव बि.क. र जय किशन बस्नेतको नृत्य तथा संजय लामा (बल) को सम्पादन रहेको छ । यस चलचित्रमा जय किशन बस्नेत, विष्णु सापकोटा (हर्के हवल्दार), महिमा सिलवाल, सुरबिर पण्डित (दारी बा), प्रकाश दाहाल, सुदन धिताल, मान बहादुर लामा, टिका थापा, दिलाराम सापकोटा, स्व. दिपेन शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको ट्रेलर तलको लिंकमा छ :






  • आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।
  • चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक
  • मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को फ़स्ट्लुक सार्वजनिक
  • टीआर सुब्बाको शब्द तथा शमिर सिघंकको स्वर संगितमा मारुनी भाकाको तिहार गितको म्युजिक भिडीयो सार्वजानिक
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution