हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

‘तिमी र म’ पछि उज्ज्वलको दोस्रो गीत ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

काठमाडौं । आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलता पश्चात गायक डा. उज्ज्वल गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन ।

सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन।
मेडिकल डिग्रीको अन्तिम वर्षमा अध्यनरत गिरीले आफ्नो पढाईको बेस्तताको वावजुद पनि आफ्नो लुकेको प्रतिभालाई प्रस्फुटन गर्दै संगीतलाई निरन्तर अगाडि बढाइरहेका छन । उनको पहिलो गीत ‘तिमी र म’ले इपिक म्युजिक अवार्डमा विभिन्न ३ विधामा अवार्ड समेत पाउन समेत सफल भएको थियो । अवार्डले आफुमा संगीतमा अझै केहि गर्नु पर्छ भन्ने हौसला थपेको गायक गिरी बताउछन । गायक गिरी इनस्क्रिप्टर ब्याण्ड संग समेत आबद्द छन ।
‘तिमी मेरो’ म्युजिक भिडियोमा इन्जिनियर दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ । उज्ज्वलको संगीत यात्रामा सहयोग पुर्याईरहेका उज्ज्वलका दाई दीप गिरीले यो भिडियो निर्माण गरेका हुन।रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो । हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायक गिरीले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छन ।






  • टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार
  • हिमाअस हस्पिटालीटि कन्टेस्टमा एस टु प्रोडक्सनको सहकार्य
  • दोश्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम खुल्ला
  • दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution