हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

तेह्रथुमकाे शुक्रबारेमा आगलागीमा परि १ को मृत्यू , १ घाईते

तेह्रथुम । तेह्रथुमकाे छथर गाउपालिका–२ हमरजुङ स्थित शुक्रबारेमा बजार स्थित एक घरमा मंगलबार बिहान आगलागी हुदा एकजनाको जलेर मृत्यू भएको छ भने एकजना घाईते भएका छन् । बिहान ६ः१५ को समयमा टुकीबाट आगो बाल्ने क्रममा आगलागी हुदा बर्ष २० की सम्झना कार्कीको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय तेह्र्रथुमका प्रहरी निरिक्षक नारायण गौतमले जानकारी दिएका छन् । आगलागीबाट सम्झनाकी आमा ५५ बर्षिया राममाया कार्की गंभिर घाईते भएकी छिन् ।
उनलाई उपचारका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेकाे छ । प्रहरी र स्थानियबासीको सकृयतामा एकघण्टा पछि अागाे नियन्त्रणमा आएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।






  • कास्मीरमा ज्यान गुमाउने अर्जुनको घरमा पुग्दाः ७० बर्षका बुबाले क्रिया गरे, बिहे गरेको ५ महिनामै श्रीमतीको सिउँदो पुछियो (भिडियो)
  • आमासंगै हिडेकी बालिका सेती नहरमा खसिन्, उनको शब यस्तो अवस्थामा भेटियो (भिडियो)
  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै मिडियामा (भिडियो)
  • बाटो बनाउँदा ५ जनाको एकै चिहान, डोजरले निकाल्यो शब, प्रत्यक्षदर्शीले बताए बास्तविक कुरा (भिडियो)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution