तेह्रथुमको छथर शुक्रबारे बजारमा संबिधान तथा राष्ट्रिय दिवस -२०७६(फोटो फिचर)

तेह्रथुमको छथर सुक्रबारे बजारमा संबिधान तथा राष्ट्रिय दिवस २०७६ । संबिधान दिवस तथा राष्ट्रिय हर्षोल्लासका साथ मनाऔ । घर घरमा राष्ट्रिय झन्डा फहराऔ घर घरमा दिपावली गरौ भन्ने मुल नाराका विभिन्न जातिका झाँकीहरुका बिच भब्य कार्यक्रम । (फोटो फिचर)