हेडलाईन

दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।         ग्रामथान गाउँपालीकाको विकाशमा जनताको साथ छ वडा अध्यक्ष कृष्ण कुमार माझी        

कार्यक्रमहरु

तेह्रथुममा सुत्केरी आमा र शिशुको मृत्यु, अाफन्तहरू आक्रोशित,अस्पताल परिसर तनावग्रस्त

तेह्रथुम । जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो ।

अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चासमेत नबाँचेपछि मृतकका परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको लापरवाही भन्दै विरोध गरेका छन् ।

आमा बच्चाकै ज्यान गएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसुति व्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन ।






  • लालीगुराँस नपामा अन्तर्राष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो ।
  • नेहारिका र युमिनाले जितिन् ‘चाईल्ड आईकन धरान’को ताज (फोटो/भिडियो सहित)
  • महिला ठेकेदारको पीडाः ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित)
  • गितकार चेम्जोङ द्धारा बिद्यालयलाई आर्थिक सहयोग
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution