हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’

काठमाडौं । जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ ।चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् ।
त्यस्तै यस अघि नै चलचित्रकोथाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा. लि. ले थाईल्याण्डमा प्रदर्शन गर्न लागेको हो । थाईल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ ।
ह्याप्पी प्लानेट फिल्म्सले कमेरो फिल्म्स स्क्रिन संगको सहकार्यमा निर्माण गरेको चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, आश्मिता लामिछाने, सम्रांत थापा, एवोन राज उप्रेती, भिष्म जोशी, आश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ । रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रमा निर्देशक योंजोंनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कृष्ण भण्डारीको सम्पादन रहेक छ ।






  • “राष्ट्रिय नागरिक सम्ममान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित
  • फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
  • नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा
  • नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution