हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

काठमाडौं, ४ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विदेशमा रहेका नेपालीहरूले आपदविपदमा ठूलो सहयोग पु¥याइरहेको बताएका थिए । यस्ता सहयोगले नेपालीहरूको घाउमा मल्हमपट्टी पुगेको बताएका थिए । त्यसैगरी चुम्लुङका महासचिव निरन्ती तुम्बापो दुःखले जुटाएको रकम सहिसदुपयोग हुने विश्वास लिएको बताएकी थिइन् । संघसंस्थामा समेत सक्रिय रहेका टुकेन्द्रलाई विरामी छँदा आराम गर्न सुझाएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको निवर्तमान उपाध्यक्ष तथा इलामेली समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष मञ्जु लावतीले बताइन् । विवाहपछि एकहप्ता मात्र बस्न पायौं –श्रीमती सरस्वती नेम्बाङ
वैदेशिक रोजगारमा गएर छुट्टीमा फर्केका साखेजुङका टुकेन लिम्बू (लिङ्दम)ले आफ्नी प्रेममा रहेकी सरस्वती नेम्बाङसँग विवाह गरे । छोटो समयको लागि आएका टुकेनले श्रीमतीसँग एक हप्ता पनि बस्न नपाई फर्किए । आफ्नो करार अवधि पूरा गरेर फर्कने र सुखको जिन्दगी जिउने बाचा गरिरहेका टुकेन फर्केर त आए तर बाकसमा ।

वि.सं. २०७४ मंसिर २५ गते विवाह गएर पुषमा कोरिया गएका टुकेनले गत असार २९ गते कोरियामै मृत्युवरण गर्न पुगेका छन् । मुटुरोगी टुकेन कोरिया जानुपूर्व अप्रेसनसमेत गरेका रहेछन् । डाक्टर गह्रौं काम नगर्नु भन्दाभन्दै नियमित काममा गएको कारण उक्त घट्ना भाग्नुपरेको हो । टुकेन कोरिया जानुअगाडि मलेसिया तथा अफगानिस्तानसमेत गइसकेका रहेछन् ।
नेम्बाङले आफू शोकमा रहेको बेला यसरी राहत पठाउनेहरूलाई धन्यवाद ज्ञापन गरिन् । टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने सोचमा रहेको बताउँदै चौतारा निर्माण पनि भइसकेका नेम्बाङले जानकारी दिइन् ।

१६६ जनाबाट ४ लाख ७६ हजार संकलन
दक्षिण कोरियामा स्थापित किरात याक्थुङ चुम्लुङ र इलामेली समाजले टुकेनको परिवारको निमित्त सहयोग संकलनको अभियान गरेको छ । १६६ जनाबाट गरिएको सहयोग संकलनमा सहभागी नामवली निम्न छन् –
सुन्दरदिप आङदेम्बे (पाँचथर) ५ हजार वन, अग्नि पन्दाक (ताप्लेजुङ) ५ हजार वन, दर्पण गुरूङ (ईलाम) ५ हजार वन, केदार निरौला (ईलाम) ५ हजार वन, पबित्रा थेबे (ईलाम) ५ हजार वन, शम्भु श्रेष्ठ, (ईलाम) ५ हजार वन, रेशमान येक्तेन (ईलाम) ५ हजार वन, डम्बर सुब्बा ३ हजार वन, युबिन तुम्बापो (पाँचथर) ५ हजार वन, बसन्त हाङसरूम्बा ३ हजार वन, बिङकल चेम्जोङ (पाँचथर) ५ हजार वन, हाङ चेम्जोङ (पाँचथर) २ हजार वन, युगलकिशोर शेर्मा (पाँचथर) २ हजार वन, सुदिप फागो (ईलाम) ३ हजार वन, भवानी घिमिरे (ईलाम) ३ हजार वन, खोम गुरूङ (ईलाम) २ हजार वन, राज कुमार गुरूङ (ईलाम) २ हजार वन, युवराज लिम्बु(ईलाम) २ हजार वन, बियोगी काईला(पाँचथर) २ हजावर वन, गणेश घले (लमजुङ) २ हजार वन, दिनेश श्रेष्ठ(ईलाम) ५ हजार वन, कुबिर लिङदेन (पाँचथर) ५ हजार वन, ज्ञानु फियाक(पाँचथर) २ हजार वन, नरेन्द्र थेगुवा(पाँचथर) २ हजार वन, टिका थेगिम(ईलाम) ५ हजार वन, अमृत राई (पुर्वाञ्चल) ५ हजार १ सय वन, नेत्र खतिवडा(ईलाम) ५ हजार वन, राज लिम्बु(पाँचथर) ५ हजार वन, महेश केरूङ (पाँचथर) २ हजार वन, दिपेन्द्र अधिकारी (ईलाम) २ हजार वन, सरोज लिम्बु (ईलाम) ५ हजार वन, पदम निरौला (ईलाम) ३ हजार वन, चन्द्र दुलाल(ईलाम) ३ हजार वन, सपना सेलिङ(पाँचथर) २ हजार वन, वीरबल केरूङ(पाँचथर) ३ हजार वन, शुसिल नेम्बाङ(ईलाम) ३ हजार वन, रमा कार्की(ईलाम) ३ हजार, प्रकाश पौडेल ३ हजार वन, सन्तोस खेवा(तेह्रथुम) २५ सय वन, भीम घिमिरे(ईलाम) ३ हजार, उपेन्द्र निरौला(ईलाम) ३ हजार वन, मोहन लिम्बु(ईलाम) ३ हजार वन, बुद्वबिर राई(ईलाम) ३ हजार वन, उद्वप पौडेल(ईलाम) २ हजार वन, कृष्ण योनजन(धनकुटा) २ हजार वन, शोभा लामिछाने(काठमाडौं) १ हजार वन, शिवकुमार पयाङ्गु (तेहृथुम) ३ हजार वन, सन्तोष लिम्बु तिल्लिङ(तेहृथुम) २ हजार वन छन् ।

त्यसैगरी अन्य सहयोगीहरूमा अर्जुन श्रेष्ठ(ईलाम) ३ हजार वन, उत्तम खजुम(सुनसरी) ३ हजार वन, अमर याक्थुङबा(ईलाम) ५ हजार वन, राजु दहाल (ईलाम) १ हजार वन, माधव पोखरेल(ईलाम) २ हजार वन, दिपक खड्का (ईलाम) ३ हजार वन, गणेश समाल(ईलाम) २५ सय वन, मुकेश राई(ईलाम) ३ हजार वन, पुष्प प्रसाद गुरागाँई(तेहृथुम) ३ हजार वन, दिपेन्द्र साँबा(ईलाम) ५ हजार वन, यसोदा लिम्बु(धनकुटा) २ हजार वन, आमोस लोक्ताम(ईलाम) २ हजार वन, सम्राट लोक्ताम(ईलाम) २ हजार वन, अमिर लोक्ताम(ईलाम) २ हजार वन, सन्तोष लोक्ताम(ईलाम) ३ हजार वन, नितेश दुलाल(ईलाम) ३ हजार वन, शम्शेर पँधाक(तेहृथुम) ५ हजार १ सय वन, रमेश पुडासैनी (नुवाकोट) ५ हजार वन, प्रकाश दुलाल(ईलाम) ३ हजार वन, कृष्ण मुखिया(ईलाम) ५ हजार वन, शंकर विश्वासी(ईलाम) ५ हजार वन, सन्तोष बिहानी राई(ईलाम) ३ हजार वन, सागर माङमु(ताप्लेजुङ) २ हजार वन, मार्कोश सेर्मा(ईलाम) ५ हजार वन, मन्दिप राई(पाँचथर) ३ हजार वन, प्रमिला राई(ईलाम) २ हजार वन, हर्क वनेम (ईलाम) २५ सय वन, हर्क हाङसुरूम्बा(ईलाम) २ हजार वन, माधब भट्टराई(ईलाम) ३ हजार वन, सुरेन्द्र केसी (नुवाकोट) १ हजार वन, नुतन निरौला(ईलाम) १ हजार वन, आशा लिम्बु(ईलाम) ५ हजार वन, सुरेन राना(ईलाम) ३ हजार वन, सन्दिप नेपाली(पाँचथर) ३ हजार वन, सन्देश लिम्बु(ईलाम) ३ हजार वन, सुरेश सम्बाहाम्फे(झापा) ३ हजार वन, सिता लिम्बु(ईलाम) २ हजार वन, देब खेवा लिम्बू (तेह्रथुम) ३० हजार वन, मनोज मादेम्बा(तेहृथुम) २ हजार वन, रूगेन लकान्द्री(ईलाम) ३ हजार वन, मनोज सुब्बा(ईलाम) २ हजार वन, सिना फागो(ईलाम) २ हजार वन, सन्तोष मादेन(तेहृथुम) ३ हजार वन, बिनोद सौदेन् (ताप्लेजुङ) २ हजार वन, अगम बस्नेत(ईलाम) ३ हजार वन, बिजय दावा राई(ईलाम) २ हजार वन, मात्रिका नेम्बाङ(पाँचथर) २ हजार वन, विकास मुखिया(ईलाम) ३ हजार वन, अशेष राई (धनकुटा) ३ हजार वन, पृथ्बी नेम्बाङ(पाँचथर) २ हजार वन, भुपेन राई(पाँचथर) ३ हजार वन, मिराकहाङ नेम्बाङ(पाँचथर) ३ हजार वन, सुन्दर गाउले(झापा) ५ हजार वन, देउमान लिम्बु(ईलाम) ५ हजार वन, बलबहादुर मगर(ईलाम) २ हजार वन, मन कुमार गुरूङ(ईलाम) २ हजार वन, सुम्निका योङहाङ(ईलाम) ३ हजार वन, अप्सन लिम्बु(ईलाम) ३ हजार वन, खड्ग मुखिया (ईलाम) २ हजार वन, भुमिराज भुसाल(बाग्लुङ) २ हजार वन, धर्म लिम्बु(पाँचथर) ३ हजार वन, नेपाल थाई रेष्टुरेन्ट(निला राई) १ हजार वन, लिम्बु कान्छा वनेम(मोरङ) १ हजार वन, भक्त तामाङ(पाँचथर) २ हजार वन, प्रदेश राई (धनकुटा) ३ हजार वन, तीर्थ लिङदम(ईलाम) ५ हजार वन छन् ।

सहयोग गर्ने अन्य महानुभावहरू पुर्ण राई(धनकुटा) २ हजार वन, जीवन तिम्सिना(झापा) १ हजार वन, मनोज खतिवडा(ईलाम) २ हजार वन, मनोज बुढाथोकी(ईलाम) ३ हजार वन, पुजन मादेन लिम्बू(तेह्रथुम) २५ सय वन, निर कुमार लिम्बु(ईलाम) ३ हजार वन, चित्र घले(खोटाङ) २१ सय वन, हर्क माखरिहाङ(ईलाम) २ हजार वन, निता सुब्बा (सुनसरी) ३ हजार वन, नोगेन नेम्बाङ(पाँचथर) ३ हजार वन, देबेन्द्र थाम्सुहाङ(पाँचथर) ३ हजार वन, ईमुहाङ लिम्बु(ईलाम) २ हजार वन, राजेन्द्र कन्दङवा (तेहृथुम) ३ हजार वन, भीमराज चेम्जोङ(पाँचथर) २ हजार वन, योगेश पाण्डे(गुल्मी) २ हजार वन, मोहन सिंगक(तेहृथुम) २५ सय वन, एकराज थुलुङ (सोलुखुम्बु) २५ सय वन, ज्ञानु राई(ईलाम) २ हजार वन, मनकुमार लिम्बु(तेहृथुम) १५ सय वन, बिनोद खतिवडा(धरान) ३ हजार वन, विशाल जबेगु(ईलाम) १५ सय वन, विशाल लिम्बु(ईलाम) ३ हजार वन, मनोज याख्खा(ईलाम) ४५ सय वन, हरि प्रसाद खनाल(ईलाम) २ हजार वन, महेश थापा(ईलाम) २ हजार वन, कल्पना राई(पाँचथर) २ हजार वन, पबि पाख्रिन लाउती(झापा) ५ हजार वन, प्रबिन गुरूङ(ईलाम) ५ हजार वन, पवित्रा मोक्तान(दोङदेमुन सेकुवा कर्नर) २ हजार वन, बिपिन गुरूङ २ हजार वन, लिला खतिवडा ३ हजार वन, दिपक सिगु(झापा) ३ हजार वन, किरण लिम्बु(ईलाम) २ हजार वन, सुबास मगर(ईलाम) २ हजार वन, ज्ञान बहादु क्षेत्री(ईलाम) ३ हजार वन, राहुल राई(ओखलढुङ्गा) २ हजार वन, मन बहादुर तामाङ(नमोबुद्व) २ हजार वन, मनोज जबेगु(ईलाम) २ हजार वन, लिमान लिम्बु(ईलाम) २ हजार वन, करण नेम्बाङ(पाँचथर) ३ हजार वन, सुरेश सम्बाहाम्फे(पाँचथर) ३ हजार वन, पराजित पोमु(धरान) ३ हजार वन, सुष्मा रानाहाङमा २ हजार वन, गणेश मेन्याङबो(ताप्लेजुङ) ५ हजार वन, कृष्ण फियाक(झापा) २ हजार वन, प्रितम लिम्बु(ईलाम) २ हजार वन, दिर्जा काङबाङ(ताप्लेजुङ) २ हजार वन छन् ।






  • केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।
  • एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग
  • तेह्रथुम समाज यू के को वार्षिक भेला २०१९ सम्पन्न
  • यूके वासी बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution