हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

दशैको टिकाको दिनमा बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

तनहुँ । बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुँका ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा पिंङ खेल्न गए । साँझको करिब ५ः३० बजे तिर चितुवाले आशिषमाथी अक्रमण गर्यो र पीङबाट माथी जंगलतिर घिसारेर लग्यो । बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशिषलाई जंगलतिर लादै थियो । गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई भने नजिकै बारिको कुन्हामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्पतालले मृत घोषित गरेको थियो ।

भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ । भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।






  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै मिडियामा (भिडियो)
  • बाटो बनाउँदा ५ जनाको एकै चिहान, डोजरले निकाल्यो शब, प्रत्यक्षदर्शीले बताए बास्तविक कुरा (भिडियो)
  • पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)
  • स्कुटर दुर्घटनामा दुई जना युवतीले अकालमै ज्यान गुमाए
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution