हेडलाईन

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।         राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड         गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।         गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।         रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।         मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित         अर्जुन थापाको निर्देशनमा मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ” भिडियो सहित ।         गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।         काठमाडौँमा धरान सरोकार समाज द्वारा धरानको मेयर तिलक राई सम्मानित         अन्तरधार्मिक समन्वयबाट मात्रै बिश्वमा शान्ति         गायक लाल बहादुर थापाको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” भिडियो सहित ।         “मलाई हैन तिमीलाई सुखी” भन्दै रमेश र सुजना(भिडियो सहित)         नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक         गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडियो सहित ।         ‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब सम्मानित        

कार्यक्रमहरु

धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।

दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।

धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो। कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो। पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्वएमालेले जितेको थियो।






  • गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।
  • राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड
  • गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।
  • गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution