हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

नक्षत्रसँग एकपल कार्यक्रमा आठ विधामा विश्व कीर्तिमान पेम्वादोर्जे (भिडियोसहित)

मदनकृष्ण सिलवाल
काठमाडौँ, २७ साउन । डिफेन्स करिअयर एकेडेमीले नियमित रुपमा चलाउँदै आएको कार्यक्रम ‘नक्षत्रसँग एकपल’ कार्यक्रमकोृ छैठौँ श्रृंखलामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्न सफल व्यक्तित्व पेम्वा दोर्जे शेर्पा प्रस्तुत भएका छन् । सगरमाथा आरोहणसम्बन्धी विभिन्न आठ विधामा विश्व कीर्तिमान राख्न सफल पेम्बाबाट विद्यार्थी भाइबहिनीहरूलाई सगरमाथा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रममा प्रस्तुत गरिएको डिक्यानका संस्थापक डा. राजेन्द्र केसी बताउँछन् ।

सामान्य परिवारमा जन्मेका पेम्वा चार वटी दिदिबहिनी र ८ वटा दाजुभाइमध्ये एकका हुन् । सानैदेखि दुःख र अभावमा हुर्किएका पेम्वा जीवन जिउने क्रमसँगै कामप्रति इमान्दारी र वफादारी बन्दै गएको धारणा राख्नछन् । पेम्वाले आफू काठमाडौँमा आएर भरियाबाट संघर्षदायी दिनका सुभारम्भ गरेको दिन सम्झँदै भन्छन् ‘मैले काठमाडौँ आएर भारी बोक्दै गल्तीगल्ती पसिना बगाउँनुपर्‍यो ।’ विदेशीहरूको भारी बोक्दै उनीहरूसँग रहँदाबस्दा अहिले पेम्बाले ७ वटा भाषा आफूले बोल्न सक्ने बताए । हाल पेम्वाले निजी ट्राभल्स कम्पनीका सञ्चालन गरिरहेका छन् ।
तीनघण्टासम्मको अवधिमा पेम्वाले आफ्नो जीवनको चतारचढावका विविध आयामहरूलाई प्रस्तुत गरिरहँदा विद्यार्थी भाइबहिनीहरू बढो उत्सुकताका साथ सुनिरहेका थिए । दुर्गम भेगदेखि काठमाडौँसम्म आउनलाई गरेको संघर्ष र समागरमाथा आरोहण गर्दाका विभिन्न दुःखसुखका क्षणहरूलाई प्रस्तुत गर्दै जीवन एउटा संघर्षपूर्ण संगालोपुस्तक हो भन्दा विद्यार्थीहरूले गड्गडाहट तालिले पेम्वालाई साथ दिइरहे । प्रस्तुती शेसनको समाप्तीपश्चात् विद्यार्थीहरूका मनमा उब्जिएका विविध प्रश्नहरूको जवाफ दिनतर्फ पेम्वाले केही समय छुट्याउनुपर्‍यो ।विदाइको हात हल्लाउन खोज्दै गर्दा पेम्वालाई आयोजक संस्था डिक्यानका संस्थापक डा. राजेन्द्र केसीले मायाको चिनो हातमा थम्याउँदै गर्दा पेम्वाले पनि आयोजक र सहभागितालाई धन्यवाद दिँदै विदाइको हात हल्लाएका थिए । सो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो । (भिडियो:)






  • जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित
  • तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत (भिडियो सहित)
  • कमल र चन्दा अभिनित ” आज पनि तिम्रो याद ” रिलिज ( भिडियो )
  • वरिष्ठ दीप श्रेष्ठको ”छोरी” मा क्याप्टेन विजय लामा र बेनिशा हमाल [भिडियो ]
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution