हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाजको सस्थापक तथा निबर्तमान अध्यक्ष पुष्प बरुवाल, नबनिर्बाचित अध्यक्ष कमला दाहाल, बरिष्ट उपाध्यक्ष राम चन्द्र थापा, उपाध्यक्ष साबू गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिब मनिष कुमार श्रेष्ठ, सचिब हरि शर्मा, कोषाध्यक्ष कुलराज थापा, युरोप संयोजक सन्त कुमार थापा, अस्ट्रेलिया संयोजक सुशील चालिसे, एसिया संयोजक लोकराज अधिकारि लगायतका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना बधाई ज्ञापन गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा बरिष्ट अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष द्वय बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेत बहादुर सिंह”राजा” कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, अन्य संघका सदस्यहरु, नायक धिरेन शाक्य, नेपाल फिल्म सोसाईटीका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त अबसरमा बक्ताहरुले बोल्दै नेपाल चलचित्र कलाकार संघ र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) ले अबका दिनहरुमा साझा अबधारणाहरुमा सहकार्य गर्दै नेपाली कलाकारहरुको हकहितमा काम गर्दै जाने तथा कलाकारहरुको समन्वयमा नेपाल तथा बिदेशमा नेपाली चलचित्रको प्रबर्धन लगायत अन्य कार्यहरुमा समेत एकजुट भई हातेमालो गर्दै जाने बताए । सोहि कार्यक्रममा सुभाष खड्का तथा राजेश महर्जनलाइ समेत कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाइ कलाकार गोपाल ढकाल छन्देले संचालन गरेका थिए ।






  • बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।
  • चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा
  • फ्राइडे रिलिज: चलचित्र “मखमली मखमली” पहिलो दिनमा नै हाउसफुल
  • १२ सत्ताईसको रिलिज मिति माघ ३ मासर्‍यो
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution