हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो

प्रकाश पाक्साँवा
तेह्रथुम, ८ भाद्र । नेपाली कांग्रेस पार्टीलाई शाक्तीशाली बनाउने तरुणदल भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तेह्रथुमको छथर सुक्रबारेमा आयोजित प्रथम छथर दरुणदल अधीबेशनको अबसरमा बक्ताहरुले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको मेरुदण्ड नै तरुणदल रहेको अधीबेशनका प्रमुख अतिथी अर्जुनबाबु माबोहाङले बताउनु भयो ।

पार्टीलाई शक्तीशाली बनाउन दरुणदलले अहम भुमिका खेल्दै आएको बताएका छन् । शनिबार सम्पन्न तरणदल छथर अधीबेशनले बिकास जोशीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । समितीको उपाध्यक्षमा कुमार लिम्बु,डिल्ली घिसीङ,भेषराज बि.क.,नविन भट्टराई,मिलन भट्टराई र लाक्पा सेर्पा रहनु भएको छ । त्यस्तै सचिवमा बाबुराम कटुवाल,सहसचिवमा भुपेन्द्र भट्टराई र कोषाध्यक्षमा मनु तुम्साँ इमेहाङ चयन हुनु भएको छ ।

ईन्चार्चहरुमा सिताराम लिम्बु र गुन्जन लिम्बु रहनु भएको छ । अभीबेशनमा अभीभाबकत्व संयोजक गुरुप्रसाद भट्टराई,भौतिक पुर्बाधार तथा बिकास समिती संयोजक कमल प्रसाद अधीकारी,शिक्षक तथा प्रशिक्षक बिभाग प्रमुख कृष्ण बहादुर निरौला,किसान संघ तेह्रथुमका अध्यक्ष नारायण सुब्बा,महाअधीबेशन प्रतिनिधी टेकराज तिगेला लगायतले नयाँ कार्यसमितीलाई शुभकामना मन्तब्य राख्नु भएको थियो । नेपाली कांग्रेस छथर सभापती रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न अधीबेशनको स्वागत मन्तब्य कृष्ण प्रसाद दाहालले राख्नु भएको थियो ।






  • अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
  • गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।
  • रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ
  • गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution