हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे भन्दै गुनासो पोखिन् मोडल सदिक्षाले [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा लागेका धेरै भेटिन्छन। धेरैले करियरको लागि यस क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन्। तर पनि यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छन्। ती मोडल हुन् ‘सदिक्षा थापा’।

मोडलिङ् क्षेत्रमा आफ्नो भबिष्य खोज्दै भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा रहेकी सदिक्षा सानैदेखि नाच्नमा सौखन थिईन्। अहिले हाल सम्म पाँचवटा म्युजिक भिडियोमा मोडलिङ् गरिसकेकी सदिक्षाले धेरै पैसा फसाईसकेको बताउछिन् । तै पनि उनि अझै यो क्षेत्रबाट टाढा रहन भने चाहन्नन्। यसै क्षेत्रमा लागेर केहि गर्छु भनेर निरन्तर लागिरहेकी छिन्।

मलाई मोडल बनाईदिन्छु भनेर मेरो पैसा धेरैले खाइदिए, झुटो,आस्वासन दिए। मैले करिब ३ लाख ५० हजार जति डुबाए भन्दै उनले पिएनपिखबरसँग आफ्नो गुनासो पोखिन्।
हेर्नुहोस् सदिक्षा थापासँग गरिएको रमाइलो कुराकानी






  • पर्यटन व्यवशायी नविन नेपालको पञ्चेबाजाको गीत ’हुनेवाली बुहारी’ सार्वजनिक
  • “तिमि फुल हौ कि जुन” भन्दै गायक बादल श्रेष्ठ(भिडियो सहित)
  • मिलन सुर्खेतीको “पहिलो भेटमै”सार्वजनिक ( भिडियो )
  • विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution