हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न (फोटो फिचर)

ईटहरी। एल एण्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजन सम्पन गरेको छ । यस फेसन शोमा ८ वर्ष देखि ३० वर्ष उमेर समुहका युवा यूवतिहरुले र्याम्प गरेका थिए । जसमा २१ जना यूवायूवतिहरुले बिभिन्न भेषभुषाका पहिरनहरुमा फेसन शो गरेका थिए । फेसन शोमा फोटो प्रतियोगिताबाट प्रथम चन्दन शाह, फर्स्ट रनरअप अनिस दाहाल, सेकेन्ड रनअप अर्पण भण्डारी भएका थिए । सभागीहरुलाई अन्य थुप्रै अवार्डहरु पनि दिईएको थियो । उक्त शोको लागि गेष्ट मोडलको रुपमा ईटहरिका सुस्मिता श्रेष्ठ र सर्मिला दाहाल पनि उपस्थित थिए भने उनीहरुले पनि स्टेजमा र्याम्प नापेका थिए ।
बेस्ट फिगर, अर्गनाईजर च्वाईज अवार्ड, फोटोजेनिक अवार्ड, बेस्ट र्याम्प अवार्ड जस्ता थुप्रै अवार्डहरु दिईएको थियो । फेसन शोमा भाग लिने यूवायूवतिहरुलाई विभिन्न कम्पनिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । शोमा बर्दिवासका विशिष्ट व्यक्तित्वहरुको राम्रै जमघट रहेको थियो । कार्यक्रममा ४ सय हाराहरीमा दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमा राष्टिय कलाकारहरु गायक तथा संगीतकार कर्ण राज गिरि, मन्त्रराज, बेली डान्सर र हस्तकला, चित्रकला, कमेडीसंग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाईनरका ड्रेसहरुको समेत प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनुरञ्जन दिएको आयोजकले जानकारी दिएका छन् ।
आफुुसंग लुकेर रहेको कलालाई देखाउन र बर्दिबासमा भएका युवा, यूवतिहरुलाई केहि सिकाउने र त्यस ठाउँको बिभिन्न फेसनहरुलाई प्रतुत गर्ने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक रोमीयो एन केले बताए । एल एण्ड एन मोडल एजेन्सी प्रा.लि. ले यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यस सस्थाले बिभिन्न ठाउँहरुमा जहाँ फेसन शो भन्नाले गलत नजरले हेर्ने ठाउँमा गएर पनि फेसन शोको बारेमा बुझाएर फेसन शो गरेर सकारात्मक सन्देश दिदै आएका छन् । अबको फेसन शो जनकपुरमा रहने आयोजकले जानकारी दिएको छ । यस कम्पनीले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय प्रोडक्ट पनि केहि समय अघि लन्च गरेको थियो ।






  • गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।
  • सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)
  • गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
  • मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution