हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

बिशेषज्ञ भन्छन्: तीजमा यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या (भिडियो)

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने गरिन्छ । तीजमा अघिल्लो दिन राती टन्न खाएर भोलीपल्ट पानी सम्म पनि नखाई ब्रत बस्ने चलन छ । दरको नाममा बिभिन्न परिकार खाने र त्यसले स्वास्थ्यामा समेत असर पर्ने देखिएका छन् । अझ पछिल्लो समयमा तीजको नाममा एक महिना अघि देखी नै पार्टी प्यालेसमा जम्मा भएर दरखाने चलन छ । बास्तविक दर तीजको अघिल्लो दिन राती खाने गरिन्छ ।

तीजमा ब्रत बस्नै पर्छ भन्ने छैन तर पनि अघिकाँश महिलाहरु स्वास्थ्यलाई ख्याल नगरी ब्रत बस्छन् । बर्षमा एक दिन त हो भनेर पानी पनि नखाई ब्रत बस्नाले स्वास्थ्यमा समस्या आई दिर्घ रोगी समेत हुन सक्ने बिशेषज्ञहरु बताउँछन् । एक दिनमात्र शरिरले आफूलाई चाहिने क्यालोरी प्राप्त गर्न सकेन भने पनि त्यसले समस्या ल्याउन सक्छ । हामीले आहार परामर्श बिशेषज्ञ डाईटिसियन श्रीबिद्या कायस्थसंग तीजको दरमा के कस्तो कति खाने र कस्ता व्यक्तिले ब्रत बस्ने भन्नेबारे कुरा गरेका छौं हेरौं यो तलको भिडियो ।






  • अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
  • गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।
  • रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ
  • गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution