हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

बुटवलको “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य

बुटवल : बुटवलको मिलन चोकमा खुलेको “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ । ब्यस्त औधोगिक शहर बुटवलको मिलन चोकमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो । “गुगल फुडल्याण्ड” स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ ।

लामो समय देखि रेस्टुरेन्टमा सेफको काम गरेका अनुभबी सेफहरुले स्वाद र हाइजिनलाइ ध्यानमा राखेर “गुगल फुडल्याण्ड” बुटवलमा हरेक प्रकारका स्वादिष्ट हाईजेनिक तबरले तयार पारिएको नेपाली इन्डियन, इटालियन कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने सकिने र रेस्टुरेण्ट आउने ग्राहकलाइ पूर्ण सन्तुष्टिको साथमा आतिथ्यता प्रदान गर्ने कुरा “गुगल फुडल्याण्ड” का संचालक राजु बन्जाडेले बताए ।
अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ “गुगल फुडल्याण्ड” सञ्चालक बन्जाडेले गराए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । बुटवलको एक उत्कृष्ट रेस्टुरेण्ट भीत्र पर्ने “गुगल फुडल्याण्ड” मा जन्मदिन मनाउने देखि अन्य कार्यक्रम गर्नेहरुको समेत भिड लाग्ने गर्दछ । विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । उक्त “गुगल फुडल्याण्ड” मा पर्याप्त पार्किङ्ग समेत सुबिधा रहेको छ ।






  • सेवाव्यवसाय र मुल्यअभिवृद्धि कर
  • क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आँशु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो)
  • मुटु रोगी सरीता बिकलाई महिला समुहद्धारा सहयोग
  • धुर्मुस सुन्तली साँझ दुबईबाट रंगशालालाई २२ लाख सहयोग
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution