हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो (रोचक भिडियो सहित)

पाल्पा । रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

साँचो प्रेम जीवन्त रहन्छ भन्छन । हो त्यस्तै भएको देखिन्छ यस महलमा यसको उदाहरण हो, पाल्पाको रानीमहल । रानी तेजकुमारीको मायामा भावविह्वल भएर राजा खड्गशमशेरले यो दरबार निर्माण गरेका हुन् । त्यसैले युवायुवती आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न रानीमहल पुग्ने गरेका छन् ।

पाल्पाको तानसेनदेखि करीब १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारमा सुन्दर भारतको ताज महल जस्तै रानीमहल दरबार बनेको छ । नेपालको ताजमहलको रुपमा बेलायती शैलीमा निर्मित रानीमहल भनेर प्रसिद्ध छ । रानीमहलको यस भित्र बिशेष प्रमुख आकर्षण नै दरबारभित्रको पोखरी र वरपरको बगैँचा र सुन्दर बातावरण हो । जो जो मानिसहरु येहा पुग्छन पक्कै पनि एउटा सदा सदाको यादे बोकेर फर्किन्छन पनि भनिन्छ ।
बिशेष गरेर भ्यालेन्टाइन डेमा (प्रेम दिवसमा) रानीमहल घुम्ने पर्यटकहरुको संख्या हजारौँको हुन्छन् । स्कटनेपालले अबलोकन गर्दा खेरी तल देखाइएको दृश्य हरु आज भन्दा करीब ३ बर्ष अगाडीको रहेता पनि आज थप निर्माण सहित सम्प्पन भएको रानी महल एक पटक देख्न हामी सबैलाई आग्रह गर्दछौ । तानसेन नगरपालिकाको पहलमा रानीमहलको व्यवस्थापनमा कुनै कमि कमजोरी न राखी व्यवस्थित तरिकाले रानीमहल घुम्न सकिन्छ ।

गुल्मी देखि शुरु भएको यात्रा तय गर्दै पाल्पाको सुन्दर पर्यटक स्थल ”रानी महल” पुगेर थोरै तेहा रहेको जानकारी तपाईको सामु सेयर गर्दै छौ मन थामेर सुन्नु होला भिडियो सहित ।






  • किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)
  • पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।
  • गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।
  • टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution