हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

भोजपुर र धनकुटा तेह्रथुमका उपाधीका लागी भिड्ने

प्रकाश पाक्साँवा
तेह्रथुम, २ भाद्र । तेह्रथुमको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौ पुर्णिमा मेलाको अबसरमा आयोजित स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताको फाईनलमा भोजपुर र धनकुटा भिड्ने भएका छन । सोमबार सम्पन्न खेलामा राप्रसाद राई गाउँपालिका भोजपुरले हतुवागढी गाउँपालिका भोजपुरलाई २०– २५,९–२५,२५–२० र २२–२५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ ।

त्यस्तै अर्काे खेलमा साँगुडीगढी गाउँपालिका धनकुटाले आमचोक भोजपुरलाई २५–२१,२४–२६,२०–२५,२३–२५ र १० –१५ ले पराजित गर्दै रामप्रसाद राई गाउँपालिका सँग फाईनलको यात्रा पक्का गरेको छ । धनकुटा र भोजपुर उपाधीका लागी कडा प्रतिश्पर्धा हुने भएको छ । गत साउन ३१ गतेबाट सुरु भएको दोश्रो छथर गाँउपालिका अध्यक्ष रनिङ कपको फाईनल खेल भाद्र ३ गते दिउँसो हुने छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताए । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गरीएको हो ।

करिब एक साता सम्म सञ्चालन भएको प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको रत्नदेवी युवा सेवा समाजका .सचिव सन्तोष सुबेदीले बताए । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्न थालीएको प्रतियोगितामा पुर्बका तेह्रथुम,धनकुटा,पाँचथर,भोजपुर र मोरङ जिल्लाको १४ वटा टिमको सहभागीता रहेको छ ।






  • मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
  • छथरमा सम्पन्न फुटबल प्रतियोगितामा पान्थरलाई हराउँदै धनकुटाले उपाधी हात पार्‍यो
  • धनकुटालाई हराउँदै रामप्रसाद राईले,अस्तीत्व बचाउँदै छथर गाउँपालिका अध्यक्ष कप चुम्यो
  • छथर गाउँपालिका अध्यक्ष कपमा ४ खेल सम्पन्न भोजपुर र धनकुटा सेमी फाइनलमा प्रबेश
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution