हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

भ्वाइस अफ नेपालको ‘लाईभ राउन्ड’मा पुगे बलबहादुर, यसकारण बिजेताको प्रमुख दाबेदारी

ईटहरी/ विश्व टेलिभिजन ईतिहासको सबै भन्दा प्रतिष्ठित र ठूलो गायन प्रतियोगी “भ्वाइस” को नेपाली सस्करण “द भ्वाइस अफ नेपाल” को दोस्रो श्रृङखला यतिबेला टेलिभिजनमा प्रसारण भैरहेको छ । शृङ्खलाले “ब्लाईण्ड अडिसन”, “ब्याटल राउन्ड” र यसपटक देखि थपिएको “नकआउट राउन्ड” सम्पन्न भैसकेको छ । यस्तैमा कोच प्रमोदको टिममा रहेका झापाका बल बहादुर राजबन्शी पनि नकआउट राउन्ड पार गरेर लाईभ राउन्डमा पुगेका छन् ।

नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि राजबन्शी जस्तै देशभरबाट हजारौ द भ्वाइस अफ नेपालमा सहभागी भएका थिए । जस्लाई जर्जहरुको मूल्याकंनले भ्वाइसलाई अनुपयुक्त बाहिरिए भने उपयुक्तहरु यतिबेला लाईभ राउन्डमा प्रवेश गरेका छन् । जसमध्येका एक खरो प्रतिष्पर्धी हुन् बल बहादुर राजबन्शी । उनले नकआउट राउन्डमा टिम प्रमोदकै साईकिरण र बिशाल संग प्रतिष्पर्धा गरेका थिए ।
उनले सो राउन्डमा स्व. नारायण गोपालको “गल्ती हजार हुन्छ” बोलको गीत गाएका थिए । बलले गीत गाईसकेपछी कोच राजुले पनि आफुलाई मन पर्ने गीत राम्रो संग गाईदिनु भयो भन्दै बल नै लाईभ राउन्डमा जानू पर्ने राय ब्यक्त गरेका थिए । यस्तै कोच दिपले पनि गीत तारिफ र बलको गायनमा केही टिप्स दिदै बललाई नै अगाडि लाग्नु पर्ने राय ब्यक्त गरे । प्रमोदले बल बहादुरको खुलेरै तारिफ गर्दै उनलाई लाईभ राउन्डका लागि छनौट गरेका हुन् ।

अब यो संगै उनी भोटका लागि पनि योग्य ठहरिएका छन् । तर उनलाई भोट गर्नलाई भने लाईभ राउन्ड पर्खनै पर्ने हुन्छ । गायन बिधामै बिगत लामो समयबाटै लागिपरेका राजबन्सी भ्वाइस अफ नेपालमा पुगेपछि उनको गायन कलाको उचाईले राम्रो स्थान चुमिरहेको छ । यसैले पनि द भ्वाईस अफ नेपालमा उनलाई बिजेताको लागि एक प्रमुख दाबेदारीको रुपमा हेर्न सकिन्छ ।
हरेक राउन्डमा कोचहरुको नजारमा परिरहेका बलबहादुर अबको राउन्ड देखि आम नेपाली संगीतप्रेमी दर्शकहरूको नजरमा पनि सजिलै पर्छन् भन्ने कुरामा दुईमत छैन । अर्थात उनको पक्षमा भोटको कमि हुने छैन । राजबन्शीले ब्लाईण्ड अडिसनमा भ्वाइसका कोचको रुपमै रहेका दिप श्रेष्ठको “हु यात्री” गाएका थिए । सो गीत गाउदा २ जना कोच प्रमोद र दिप फर्किएका थिए । कोच प्रमोद खरेलको जस्तै कपाल भएका कारण पनि बल गत एपिसोड देखि चर्चामा छन् । निरन्तर सफलता पाईरहेका राजबन्सीले ब्याटल राउन्डमा आफ्नो अर्का प्रतिष्पर्धी जमिर अलि संग द भ्वाइस अफ नेपालको मंचमा साङितिक भिडन्त परेको थियो ।






  • आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।
  • चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक
  • टीआर सुब्बाको शब्द तथा शमिर सिघंकको स्वर संगितमा मारुनी भाकाको तिहार गितको म्युजिक भिडीयो सार्वजानिक
  • गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution