हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को फ़स्ट्लुक सार्वजनिक

काठमाडौं । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ‘१२ सत्ताईस ‘ ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म जोशी ,अस्मिता खनाल , बिना कार्की लगायतकाको प्रमुख अभिनय रहेको छ। फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस सिनेमाले ३ जना युबा बेरोजगारहरुको कथा समेटेको छ। उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले नि दर्शकको मन जित्छ ” निर्देशक जोन योञ्जन।
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना ,दिपक खातियोडा ,र रुपक थापाले निर्माण गरेकाछन भने चलचित्रका लागी सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमा लाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ। निर्देशक जोन योञ्जन कै कथा रहेको यस सिनेमामा दिपक आर्जेको संगीत रहेको छ। गिरिस खतियोडा र दिपक आर्जेको शब्द रहेको यस सिनेमा लाई अनिश स्याङ्गदेनले खिचेका छन् चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन।






  • नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान
  • नेपाल चलचित्र कलाकार सङ्घको टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम
  • गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )
  • आयो चलचित्र धूम ३ को धमाकेदार ट्रेलर , प्रदर्शन भाद्र २७ गते (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution