हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

मण्टेशरी शिक्षा सबै विद्यालयमा पुर्‍याउँनु पर्छः उप सचिव पोखरेल

काठमाण्डौँ । डा. मेरिया मण्टेशरीबाट स्थापित अन्तराष्टिय मण्टेशरी सस्था (ए एम आई)बाट लामो तालिम लिएका ४ जना शिक्षाकर्मीबाट स्थापिता इन्टरनेशनल इन्ष्टिच्युट अफ मण्टेशरी रिसोर्सिज सस्थाको शिक्षा मन्त्रालय भाषा आयोगका उपसचिव डा. तोया खनाल तथा शिक्षक सेवा आयोगका उपसचिव द्धारिका प्रसाद पोखरेलले आज काठमाण्डौँको कान्तिपथमा संयुक्त रुपमा उद्धधाटन गर्नुभयो । संस्थाका व्यवस्थापक शर्मिला भट्टले सभामा स्वागत मन्तव्य राख्दै शैक्षिक उपलव्धि दुखद रहेको वर्तमान अवस्थामा आँशु बगाउनुभन्दा केही उपाथ गर्नु उपयुक्त ठानी सही उपायको रुपमा यो अभियान शुरुगरेको बताउनुभयो ।

उदधाटन समारोहमा बोल्दै शिक्षक सेवा आयोगका उपसचिव द्वारिका पोखरेलले अत्यन्त उपयोगी मण्टेशरी शिक्षाको वास्तविक जानकारी सबै विद्यालयमा पुरयाउनु उपयुक्त हुने र सोको लागि स्रोत व्यक्ति संलग्न गराउनु अति प्रभावकारी हुने बताउनुभयो । भाषा आयोगका उपसचिव डा खनालले यस संस्थाका अध्यक्ष समेतको विशेष क्षमतामा आफू विश्वस्त भएको र यस असल कार्यलाई सफल बनाउन धैर्यता अति जरुरी रहेको बताउनुभयो ।

अमेरिकन मण्टेशरी सोसाइटीका सदस्य ट्रयासी टाइसनले आफ्नो दशवर्षे नेपालको शैक्षिक अनुभवमा वास्तविक मण्टेशरीको यो नै पहिलो शुरुआत हुनेमा विश्वास राख्दै खुशी व्यक्त गर्नुभयो ।
यस कार्यक्रमको सभापतित्व गर्नु भएका सस्थाका अध्यक्ष भोलाहरि धितालले नेपालको शैक्षिक गुणस्तर कमजोर भइरहेको अवस्थामा अति वैज्ञानिक शिक्षा मण्टेशरी शिक्षाको माध्यमबाट सकारात्मक प्रवृत्तिको विकाशको लागि यो संस्था स्थापना गरिएको बताउदै आफूले जम्मा गरेको सामुदायिक तथा सस्थागत विद्यालयको ४२ वर्षको शिक्षण तथा प्रशिक्षण अनुभवमा बालबालिकाको सर्वागीण विकासको लागि मण्टेशरी नै उत्कृष्ट शिक्षा भएको बताउनुभयो ।

कार्यक्रम संयोजक प्रतिभा खड्काले मण्टेशरी वातावरणको बारेमा प्रकाश पार्नुभएको थियो । तालिम संयोजक सुनिता श्रेष्ठले उद्घोषण गरेको कार्यक्रममा हाल शिक्षकहरुलाई मण्टेशरी शिक्षा शुरुगर्न सक्नेगरी क्षमता अभिवृद्धि गराउने कार्यबाट सकृयता शुरुगरेको यस संस्थाले भविश्यमा प्रत्यक्ष बालबालिकाको लागि मण्टेशरी वातावरण शुरु गर्ने लक्ष रखेको जानकारी गराइएकोथियो ।






  • शिक्षामा नयाँ फड्को,नेपालमा नै पहिलोपल्ट मोबाइलमा कक्षाका सबै बिषय हेर्न मिल्ने एप्स
  • निजि बिद्यालयप्रति सरकार उदासिन – सहायक डिन प्रसाई
  • पुर्व बिद्यार्थीहरु द्धारा सरस्वती मन्दिर निर्माण
  • सत्र वर्षपछि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग सक्रिय
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution