हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

महिला ठेकेदारको पीडाः ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित)

काठमाडौँ । पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन् । उनी संभवत् प्रदेश नं. ४ की अनुमतीप्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् ।

काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । गाउँबाट पोखरा आएपछि एक एजेन्टले उनलाई इजरायल पुर्यायो । पोखरामा हुर्किएकी भएर नपढेपनि अंग्रेजी बोल्न जान्ने उनलाई इजरायलमा गाह्रो भयो । भाषा बुझिनन् घरका मानिसहरुले गर्न नपर्ने र नहुने काम समेत लगाए । उक्त घरमा काम गर्न नसकेपछि उनी भागेर अर्को घरमा गएर काम गरिन् । करिब ६ बर्ष पछि उनी कहिल्यै नफर्कने गरेर नेपाल आईन् ।

नेपालमा उनले घर बनाउने काम गर्न थालिन् । पछि आफैले घरको जिम्मा लिएर बनाउन थालिन् । अहिले इजरायलमा पाएको दुःख सम्झदै नेपालमै केही गर्ने अठोट बनाएर महिला ठेकेदारको रुपमा उनी सक्रिय छिन् ।






  • जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित
  • तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत (भिडियो सहित)
  • कमल र चन्दा अभिनित ” आज पनि तिम्रो याद ” रिलिज ( भिडियो )
  • रोमान्सको साथमा फाईट भएको हिरो नं. १ को तेश्रो गीत आयो (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution