हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

मानव तस्करीको ट्रान्जिट दुबै बन्दै

काठमान्डाँै , फागुन १०
मानव तस्करले दुबै लाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन । दुबैको विभिन्न राम्रो कम्पनीमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्करहरुले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका कर्मचारी , अध्यागमन विभागका कर्मचारी विचमा मोटो रकमको प्रलोभनमा भिजिट भिसामा नेपाली युवालाई दुबै पुयाउने काम भैरहेको त्यहाँ विच्चलीमा परेका युवाहरुले बताएका छन ।

युवालाई दैनिक रुपमा विमान स्थलमा कार्यरत कर्मचारीले मोटो रमक असुल गरेर कुकर्म गदैँ गरेको पाइएको छ । पीडित युवाहरूले दिएको जानकारीका आधारमा दुबैका विभिन्न भागहरुमा थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् । भिजिट भिसामा र रोजगारीको लागि भनेर खाडी मुलुकमा युवा तस्करी गर्ने समूहको खोजी कार्य गरिरहेको छ ।
पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको पाइएको छ । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके लगाएको थियो ।

आकर्षक रोजगार पाइने लोभमा परी नेपाली युवा भिजिट भिसामा दलाललाई मोटो रकम बुझाएर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट दैनिक जसो पठाउने गरिएको नाम नबताउने शर्तमा एक एजेन्टले बताए । आर्थिक प्रलोभनको कारणले गर्दा खाडी देशमा जाने गरेको उनले बताए
त्रिभुवन विमान स्थल मार्फत दुबै पुगेका उनीहरूलाई विना जव पर्मिट पुयाइएको र सानो कोठमा राखेर दवावपुर्ण तरिकाबाट काममा लगाउने गरेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेटिएका सल्यानका विनोद परियारले बताए ।
आर्कर्षक तलव र राम्रो सेवा सुविधा दिलाइदिन्छु भन्दै विभिन्न एजेन्ट मार्फत सो कार्य भैरहेको र प्रहरी प्रशासनसम्मनै दैनिक जसो बुझाउने आफुहरुले गरेको एक एजेन्ट बताए । 






  • घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान
  • विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)
  • गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)
  • गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution