हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

यस्तो छ प्रेम गीत ३ को ग्रान्ड पब्लिसिटी कन्सेप्ट, यसपछि सन्तोष सेन कमेडी फिल्म बनाउदै (भिडियो सहित)

ईटहरी । नेपालि सिने उधोगमा लगातार सुपरहिट फिल्म दिई रहेका निर्माता सन्तोष सेन यतिबेला प्रेम गीत ३ को तयारिमा जुटेका छन् । प्रेम गीत, प्रेम गीत २ पछि यसको सिक्यलको रुपमा निर्माण गर्ने गयारी गरिरहेका निर्माता सन्तोस सेनले अहिले फिल्मको लागि सम्पुर्ण कलाकार तयार गरेर दसै पछि छायांकनमा निस्कने बताएका छन् । निक्कै नै ठुलो प्रोजेक्ट उनले यो फिल्मलाई मानेका छन् । हेर्नुस उनै सन्तोष सेन संग गरिएको केहि बिशेष कुराकानी ।

फिल्मको उनले अफिसियल्ली रुपमा अहिले उनले कुनै किसिमको प्रचारप्रसार गरेका छैनन् तर पनि प्रेम गीत ३ को चर्चा ब्यापक बनिसकेको छ । नायिका छनौटले नै प्रेम गीत ३ को हाईपलाई व्हात्तै बढाएको बुझ्न सकिन्छ । प्रेम गित ३ फिल्मको लागि कलाकार छान्नमा सेनाले निकै मेहेनत गरेका छन् ।
प्रेम गित ३ एक्सन लभस्टोरी जनारामा बन्ने फिल्म हो । यो फिल्ममा सेनले भिएफ़ेक्सलाई भन्दा पनि रियालिटि सिनालाई महत्त्व दिदै कलाकारहरुलाई दिनरात मेहनतका लागि उर्जा दिइरहेको बताए । प्रेम गीत ३ पश्चात उनले लगतै कमेडी फिल्म बनाउने बताएका छन् । फिल्मको नाम उनले नभने पनि योङ्ग स्टारलाई मध्यनजर गरेर कमेडी जनाराको फिल्म निर्माण गर्ने कुराकानीमा सुनाए । यस्तै प्रेम गीत ३ को लागि यो पटक पब्लिसिटिको कन्सेप्ट पनि फरक र भब्य बनाउने तयारीमा जुटेको उनले बताए ।






  • गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।
  • सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)
  • गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
  • मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution