हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

युथ क्रीयसनले ईटहरीमा गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा

ईटहरी । नेपालमा ब्युटी प्याजेन्टहरु पछिल्लो समय निक्कै नै बढेर गएको छ । यस्तै घुलमुलमा बिकृती पनि बढिरहेको उदाहरण हाम्रै अगाडि छ । बिकृती र बिवादले यस्ता प्रतियोगिता चुर्लुम्मै डुब्दा ब्युटी प्याजेन्टमा चासो देखाउनेहरुको मनोबल घट्दै गैरहेको बुझ्न सकिन्छ । यस्तै हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तिजलाई लक्षित गर्दै ईटहरीमा आयोजना भएको “मिसेस पुर्वान्चल तिज क्विन” मा जम्मा ३ जना सहभागी र सोही ३ जनालाई पहिलो, दोश्रो र तेस्रो बनाईएको खुल्न आएको छ । यस्ता घटना बिरलै पाईन्छ ।
अझै रोचक त के छ भने युथ क्रीयशन नेपाल काठमाडौले ईटहरीमा सनिवार सम्पन्न गरेको फाईनलमा उपस्थित दर्शक मुर्गा बने । स्टेजमा देखिएका सहभागी १२ जना तर प्रतिष्पर्धी भने ३ जना मात्रै । २ जान फोटोसुट पछि फाईनलमा आएनन् । सो ३ जना भन्दा बाकि ७ जनालाई भने २/२ हजार लिएर फेसन शो मात्र गराईएको खुलेको छ । तर दर्शक दिर्घमा बसेर हेर्नेको लागि भने सबै प्रतिष्पर्धी नै हुन भन्ने भान भएको श्रोत बताउछ । शोबाट बिजेता सिर्जना अधिकारी पोख्रेल, फर्स्ट रनरअप कृष्टिना थापा र सेकेन्ड रनरअप सिला केसि भएकी थिइन् ।
यस्तै झुटको खेतिले गर्दा पछिल्लो समय नेपालमा युवायुवतीहरुले आफ्नो सौन्दर्य कला संगै नेतृत्व तथा बौद्धिक बिकास गर्न सक्ने ठूलो प्लाट्फर्मलाई अभिभावक तथा दर्शकले भने खासै महत्त्वपूर्ण रुपले हेरिएको पाईदैन । उक्त शोमा उपस्थित दर्शकहरूले “सबै बाल बिवाह गरेका प्रतिष्पर्धी हुन कि क्या हो ? साना-साना छन मिसेस तिजमा पनि” भनेर अन्यौलताको प्रश्न तेर्स्याउदा आफुले प्रष्ट पार्दिनु पर्दा नरमाईलो लागेको हामिलाई श्रोतले जानकारी दिए ।
यता गेस्ट मोडलका रुपमा निम्तो गरिएका मोडलहरुलाई पनि राम्रो स्थान नदिएको गुनासो आएको छ । गेस्ट मोडलको रुपमा फाईनल शोमा पुगेका मोडलहरुलाई निर्णायकले प्रतिष्पर्धीलाई दिएको नम्बर जोड्न लगाउने देखि स्टेजमा बारम्बार थालमा मायाको चिनो बोक्न लगाउने कार्य भएको छ । यस्ता खालको कार्यले आफुहरुलाई दुखी बनाएको भन्दै आयोजकको आलोचना गरेका छन् । काठमाडौ पछि युथ क्रीयशनले केही समय अघिमात्रै पनि मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा “पुर्वान्चल फेसन शो” सम्पन्न गरेको थियो । त्यहा पनि आयोजकले वाहवाही दर्शकबाट पाउन नसकेको उदाहरण प्रसस्तै छन् । काठमाडौ देखि नै आलोचित हुँदै आएको आयोजक यो कार्यक्रममा पनि अछुतो रहन सकेन ।






  • अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
  • गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।
  • रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ
  • गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution