हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

युवा समाजसेवी लक्ष्मण इमेहाङद्धारा फुटबल प्रतियोगिताको दोश्रो पुरस्कार ३० हजार प्रायोजन

प्रकाश पाक्साँवा
तेह्रथुम, ४ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका -४ फाक्चामारामा सत्यहाङवा मेलाको अबसरमा आयोजना हुने खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोश्रो पुरस्कार प्रायोजन हुने भएको छ । छथर ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल दक्षिण कोरीयामा कार्मथलो बनाउँदै आउनु भएका युबा समाजसेवी लक्ष्मण इमेहाङद्धारा प्रतियोगिताको दोश्रो पुरस्कार प्रायोजन हुने भएको हो ।परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक मेलाको अबसरमा हुन गई रहेको प्रतियोगिताको दोश्रो पुरस्कार नगद ३० हजार रुपैया इमेहाङले प्रायोजन गर्नु हुने भएको हो । इमेहाङले आफ्नो पसिनाको कमाई समाजसेवाको निम्ती खर्च गर्दै आउनु भएको छ । प्रतियोगिता खेलकुद बिकास समिती तथा थाक्चोलुङ तोपा माङहिम मेला ब्याबश्थापन समितीको आयोजनामा हुने भएको समितीका अध्यक्ष देबेन्द्र कुरुम्भङले बताउनु भयो । प्रतियोगितामा बिजेताले ६५ हजार नगद राम बहादुर थोक्लेन स्मृती ३ बर्षे रनिङ कप प्रमाण पत्र र मेडल प्राप्त गर्ने भएका छन । त्यस्तै उपबिजेताले नगद ४० हजार प्रमाण पत्र र मेडल प्राप्त गर्ने भएको छ । गृह जिल्लाको साथै पुर्बी पहाडी छिमेकी जिल्लाहरुको फुटबल टिमहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।






  • दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कपमा आयोजक निलोको पहिलो जित
  • राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७६ का लागि गाउँपालिका स्तरीय छनौट प्रतियोगिता सुरु
  • ११ औं बक्स अफिस फिल्म फेयर अवार्ड अष्ट्रेलियामा
  • तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution