हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ


काठमान्डाँै ।
काठमान्डाँै । मौलिक लोक गीतहरुको प्रतिस्पधी कार्यक्रम लोक स्टार का प्रतिस्पधी रामेछापका राम कुमार नेपालीले आफुलाई जिताउनका लागी आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेका छन । लोक गीत संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय नेपाली ले नेपालको कला र सस्कृतिलाई विश्व समक्ष पुयाउनको लागी निरन्तर लागी परेका छन ।
ग्रमिण परिवेशमा जन्मेर पनी लोक दोहोरी गायनको क्षेत्रमा विशिष्ट खालको आफनो जादु पस्किएर आम दर्शक तथा स्रोताको मन जिती सकेका छन ।उनले स्टेज कार्यक्रममा जस्तो सुकै गीतलाई समेत न्याय दिन उनी सफल भएका छन । वास्तवमा उनले जति पनि लोक स्टारको मञ्चमा गाएकाछन ति सबै गीतलाई शत प्रतिशत न्याय दिएर प्रस्तुत गरेका छन । हरेक एपिसोडमा उनले प्रसंसा जर्ज बर्गहरुबाट मुक्तकण्ठले प्रसंसा गर्ने गरेका छन ।

उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।
भोट गर्न को लागि Mobil को msg box मा गै L type गरि 23 लेखी 37000 मा send गर्नु पर्छ । साथै ime apy मो app बाट पनि भोट गर्न सकिन्छ।






  • छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।
  • बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न (फोटो फिचर)
  • प्रमोदसंग कपाल मिल्दा चर्चा कमाएका बलबहादुर भ्वाइसको नकआउट राउन्डमा प्रवेश
  • पौष ११ मा मुभी मेरो दिल छ पोखरामा
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution