हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

रोमान्सको साथमा फाईट भएको हिरो नं. १ को तेश्रो गीत आयो (भिडियो सहित)

काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख चलचित्र “हिरो नं. १” को तेश्रो गीत सार्वजनिक भएको छ । आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाईल टिभी मार्फत “के गर्नु मंगले आफ्नै ढंगले” बोलको तेश्रो गीत सार्वजनिक भएको हो ।
सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर समेत रहेको उक्त गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरुको संलग्नता रहेको देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्दका खतरनाक दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ । नायिका जाहान्वी बस्नेतले भिडियोमा खतरनाक फाईट गरेकी छिन् । बाँकी यो भिडियोमा हेर्नुहोस् :






  • गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।
  • सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)
  • गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
  • मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution