हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको वनभोज कार्यक्रम सम्पन्न

मुना न्यौपाने
काठमाडौँ। लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको आयोजनमा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । गत माघ २० गते शनिवार चोभारस्थित मञ्जुपार्कमा उक्त वनभोज कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सीआइएफ कोअर्डिनेटर बालकृष्ण बुर्लाकोटी, पिडिजि भुगोल शेरचन, फष्ट भिडिजी इन्दु लम्साल, सेकेण्ड भिडिजी मनबहादुर रोका, जोन चेयरपर्सन वीणा श्रेष्ठ, डिस्ट्रीक चेयरपर्सन मनिश्रीरत्न बज्राचार्य, डिस्ट्रिक को–चियरपर्सन उमेश खतिवडा, च्याप्टर प्रेसिडेन्ट एडिजि राजकुमारी मल्ललगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

लायन्यस क्लब अफ काठमाडौँ पिंगलास्थानकी अध्यक्ष मीना श्रेष्ठ लामाले आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने र आगामी योजनाहरु समेत तय गर्ने उद्देश्यका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ सन साइन, लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका लायन तथा लियोहरुको समेत व्यापक सहभागिता रहेको थियो ।उक्त वनभोज कार्यक्रममा विमला श्रेष्ठ भण्डारीद्वारा प्रायोजित ‘लायन्स केक’ समेत काटिएको थियो । यसको साथै वनभोज कार्यक्रको अवसरमा परिचयात्मक कार्यक्रम, म्युजिक चियर, सियोमा धागो छिराई तथा चम्चा र गुच्चाको रोमाञ्चकारी खेलहरु समेत खेली सहभागितालाई मनोरञ्जन प्रदान गरिएको थियो । आयोजित खेलमा म्युजिक चियरतर्फ अनुषी पौडेल प्रथम, विन्दिका गुरुङ द्वितीय, सिर्जना काफ्ले मगर तृतीय भएका थिए भने चम्चामा गुच्चा राखेर हिँड्ने खेलमा . प्राप्ति घिमिरे प्रथम, पारणमणि पौडेल द्वितीय, इन्द्र घिमिरे तृतीय भए । त्यस्तै, सियोमा धागो राख्ने खेलमा विनिता अर्याल प्रथम, कृष्ण घिमिरे द्वितीय, अदयाश्री पौडेल तृतीय स्थान हासिल गरी आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । सो कार्यक्रममा १०० भन्दा बढी लायन र लियोहरुले सहभागिता जनाएका थिए ।






  • विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला
  • भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग
  • पर्यटकको पखाईमा तेह्रथुम स्थित चाङ्लुङ्ग गुफा (तस्विरहरू सहित)
  • चाङ्लुङ गुफा पर्यटन प्रवर्धन गर्न गुफाको काखैमा चासोक तङनाम मनाइयो
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution