हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

विश्वमै पहिलो पटक अष्ठ धातुको मुर्ति बनाउदै, रविन्द्र अधिकारीको सालिक यस्तो

काठमाडौं । हामी मन्दिर गएर भगवान पुज्छौं । चोकचोकका उभिएका सहिदलाई ढोग्छौं । तर न त मन्दिरमा भगवान थिए न त चोकमा सहिद नै छन् । छन् त केवल भगवानका मुर्ति र सहिदका सालिक । विगत २७ वर्ष देखि मुर्ति बनाउँदै आएका तिलविर सुनार सेन्चुरी । उनी सुर्खेतमा जन्मिए हाल पोखराको छोरेपाटनमा मुर्ति बनाउने काम गर्दै आएका छन् । उनले बनाएका मुर्तिहरु अहिले कहाँ कहाँ छन् उनलाई पनि थाहा छैन ।

उनले मुर्ति बनाउन भारतमा सिके । कामको सिलसिलामा भारत जाँदा मुर्तिकार सँग भएको भेटबाट नै उनको पेशा मोडियो । गरिवीले भारत पशेका सुनार जसको घरमा काम गर्थे उनकै बरदान स्वरुप मुुर्तिकार बने । अहिले यो पेशा अंगालीसकेपछि उनको ३ छोरी र १ छोरा सहितको परिवार राम्रोसँग चलिरहेको छ ।
धार्मिक स्थल देबघाटमा निर्माणधिन अस्ट धातुद्धारा निर्मीत विश्वकै एक मात्र मुर्ति उनि बनाउदै छन र रविन्द्र अधिकारीको सालीक एतिबेला उनि बनाई रहेका छन प्रस्तुत छ उनकै जिबन कथामा आधारीत यो भिडीयो सामग्री:






  • बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न (फोटो फिचर)
  • प्रमोदसंग कपाल मिल्दा चर्चा कमाएका बलबहादुर भ्वाइसको नकआउट राउन्डमा प्रवेश
  • पौष ११ मा मुभी मेरो दिल छ पोखरामा
  • दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution