हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

सुन्दै अचम्म फिरीमा ट्याक्सी चडाउछन चेत बहादुर आले

पोखरा । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग १ ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ । ट्याक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । भाडा बुझाउन खोज्छन् तर ती ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका वृद्धवृद्धा घलेको वरिपरि झुम्मिन्छन् र आशिष दिन्छन् ।
सेबा गर्नलाई धन होइन मन चाहीन्छ भन्ने उदाहरणीय काम गरेका छन पोखराका चेत बहादुर आले ले निसुल्क टयाक्सी चडाउछन भन्ने सुन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ,

चेत आले उनि दुखी वृद्धबृद्धा र विरामी लाई निसुल्क ट्याक्सी चडाउछन, साच्चीकै सेवा गर्नलाई धन होइन मन चाहीन्छ भन्ने उदाहरण हुन चेत बहादुर आले ट्याक्सीबाहेक अर्को आम्दानीको स्रोत नभएका यिनलाई किन समाज सेवाको यत्रो रहर जाग्यो होला ? ‘धनसम्पत्ति धेरै भएर होइन,’ उनी भन्छन ‘मन्दिरमा गएर पूजा गरेर पैसा चढाउनुभन्दा यसरी धर्म हुन्छ जस्तो लागेर ।’ उनले थप भने ‘वृद्धवृद्धालाई स्याहार गर्दा आफ्नै बाआमालाई स्याहार गरेजस्तो लाग्छ, बूढाबूढीले आशीर्वाद दिँदा आत हरर हुन्छ ।’ उनै चेतबहादुर आलेको बारेमा तयार पारीएको भिडीयो हेरौ






  • बिशेषज्ञ भन्छन्: तीजमा यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या (भिडियो)
  • आज भन्दा ३ बर्ष अगाडी साचेको सपना पुरा भयो ! सुभद्राको रुवाइ हैन खुसी आयो! (भिडियो सहित)
  • थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)
  • औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा..
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution