हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक

काठमाडौं । उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गना को दोसो प्रोमो सार्वजनिक गरेकी छिन ।
गत असोजमा सार्वजनिक भएको उपन्यास वराङ्गना यस बर्ष निस्किएका उपन्यासहरुको भिडमा ससक्त रुपमा देखा परेको छ । बिमोचन संगै चारैतिरबाट सकारात्मक चर्चा पाइरहेकोले आफु निकै खुशी भएको सोविता बताउछिन ।

वराङ्गना उपन्यास सार्वजनिक हुनु केही समय पहिले सोविताले पहिलो प्रोमो सार्वजनिक गरेकी थिईन उक्त प्र्रोमो निकै चर्चित पनि भएको थियो । सोबिता भन्छिन वास्तवमा पहिलो प्रोमोले मेरो उपन्यासलाई धेरैनै फाईदा पुग्यो ।

छोटो समयमा नै साहित्यीक जगतमा पनि आफुलाई अब्बल रुपमा उभ्याउन सफल सोविताले आफनो उपन्यास वराङ्गना को दोसो प्र्रोमो सार्वजनिक गरेकी छिन । प्रोमोमा उनले वराङ्गना को बिमोचन समारोह देखी यसले पाएको पतिकृया , देश बिदेशमा भएका उपन्यासका कार्यकमहरु र बिभिन्न टिभीमा भएका अन्तरवार्ताका दृश्यहरु दोसो प्रोमोमा समेटिएको छ ।

बुलबुल पब्लिकेशनले बजारमा ल्याएको उपन्यास बिकीको दृष्टीकाणबाट पनि सकारात्मक रहेको पब्लिकेशनलले जनाएको छ । दोसो प्रोमोले दर्शक र पाठकहरुले मन पराउने र आफनो उपन्यास वराङ्गना लाई थप चर्चामा ल्याउने कुरामा आफु बिस्वस्त रहेको सोविता बताउछिन ।






  • स्व.कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’को लोकार्पण
  • कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।
  • जय लिम्बुवान र दुङ्दुङ्गे माइला
  • कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution