हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

हिलसाइडको वक्तृत्वकलामा केफका आयुष पहिलो

पोखरा । पोखराको मालेपाटनस्थित हिलसाइड इङ्लिस स्कुलले आफ्नो रजत जयन्तीका सन्दर्भमा शनिबार आयोजना गरेको कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा करुणानिधि एजुकेशन फाउन्डेशन (केफ), सिम्पानीका आयुष अधिकारी पहिलो भएका छन् ।

‘नेपालमा प्राविधिक शिक्षा र यसका चुनौतीहरु’ विषयक प्रतियोगितामा ११ विद्यालयका १८ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा ज्ञान सरोवर बोर्डिङ स्कुल, हेमजाकी सरिस्मा बाँस्तोला, मदरल्याण्ड माविकी कृतिका थापा क्रमशः दोस्रो र तेस्रो भए भने केफकै जागृति अधिकारी र धर्मस्थली आधारभूत विद्यालयकी रन्जू दाहाल सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा उद्घोषण तथा भाषण कलाका प्रशिक्षक, गजलकार अनुराग अधिकारी, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी र उत्प्रेरणा प्रशिक्षक भक्तराज रसाइली निर्णायक रहेका थिए ।

अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मिनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले बोली–बोली मात्र नभई कलासँग सम्बन्धित रहेको धारणा राखे । हरेक क्षेत्र र विधामा सफलताका लागि बोलीको प्रभावकारिता आवश्यक पर्ने भन्दै स्वतन्त्र पत्रकार सङ्घका संस्थापक अध्यक्षसमेत रहेका बाँस्तोलाले यस्ता प्रतियोगिताले जीवनमा सफल हुन प्रेरणा दिने बताए ।

संयोजक विष्णु हमालको सञ्चालनमा भएको कार्यक्रममा निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत गरेका थिए । विद्यालयले आगामी फागुन २ गते हुने रजत जयन्तीका अवसरमा विजेता विद्यार्थीहरुलाई नगदसहितको पुरस्कार वितरण गर्ने प्रिन्सिपल सन्तोष लामिछानेले जानकारी दिए ।






  • टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार
  • दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।
  • किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)
  • पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution