हेडलाईन

गायिका गीता देवीको मनछुने गीत ”सुन माया ” भिडियो सहित ।         सुजन र सन्ध्या अभिनित “दिलको ट्रेण्डिङ” सार्बजनिक(भिडियो सहित)         गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।         मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन         मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक         राष्ट्रिय भाव बोकेको रामु खत्रीको आवाजमा ”राम्रो देख्ने आँखा” सार्वजनिक         प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास         दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ भिडियो सहित ।         नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।        

कार्यक्रमहरु

Saturday, August 17th, 2019

 

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित

 roshan pokharel

आर पोखरेल , काठमान्डौ । युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ”बाडुल्की लाग्यो” बजारमा आएको छ । जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयका निकै ब्यस्त तथा चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन रहेको छ । ”बाडुल्की लाग्यो” गीतको भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ । ”बाडुल्की लाग्यो” गीतको पुरा


भित्ता कोर्ने दाह्रीवाल

 कञ्चनजंघा अनलाईन

काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दाह्री पाल्ने उनी दाह्री ग्याङमा पनि आवद्ध छन् । सुमनले विर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरुमा आफ्नो कला देखाईसकेका छन् । उनको यो कलाले पछिल्लो समय प्रशंसा पनि पाईरहेको छ । बिजनेस स्टडिजका विद्यार्थी उनी अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेशा बनाईरहेका छन् । जागिरको लागि कोशिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्द्रित भएँ, उनी सुनाउँछन् । बाल्यकालदेखि चित्र बनाउन रहर


तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत (भिडियो सहित)

 कञ्चनजंघा अनलाईन

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा यस सँग सम्बन्धित गीत र भिडियोहरु डिजिटल बजारमा छ्यासछ्यास्ती आई रहेका छन् । तर यस्ता अन्य गीतहरु भन्दा बिल्कुलै फरक खालको गीत र भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । जनगायक जीवन शर्माको आफ्नै युट्युव च्यानल जीवन शर्मा मार्फत परदेशी चेलीको बेदना नामको गीतको भिडियो सार्वजनिक भएको हो । गायिका निलिमा पुनकै शब्द र संगीत समेत रहेको उक्त गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । बैदेशिक रोजगारका नाममा बिदेशिन बाध्य भएर नेपाली चेलीहरुले भोग्नु पर्ने यातनाको वास्तविकतालाई गीतको अडियो


दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कपमा आयोजक निलोको पहिलो जित

 कञ्चनजंघा अनलाईन

प्रकाश पाक्साँवा तेह्रथुम, ३२ साउन । जिल्लाको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा आयोजना हुने स्थानीय तह स्तरीय दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताका आजबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक निलोले १९ ,२५ २० ,२५ २०र २५ को सोझो सेटमा महालक्ष्मी धनकुटालाई हराउँदै पहिलो जित आयोजनाले हात पार्न सफल भएको छ । भलिबल प्रगियोगितामा बिजेताले नगद आजै भएको दोस्रो खेलमा आमचोक भोजपुरले र म्याङ्लुङ तेह्रथुम बिच भएको खेलमा भोजपुरले २५ ११ र २८ २५ दुई खेलमा जित हात पारेको छ । समय अभावका

खेलकुद  संग सबंधीत छ |

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution