हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

तपाईं अहिले महिला / वालवालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लालीगुराँस नपामा अन्तर्राष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो ।

“लैंगिक समानताको लागी समान सोच र व्याबहार,संमृद्धिको आधार”भन्ने नाराको साथ आज लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा अन्र्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च ८ मा यो दिवश बिश्वभर सचेतनामुलक कार्यक्रमगरी मनाउन सुरु भए यता लाली गुरास नगरपालिकाको बसन्तपुरमा समेत बिभिन्न कार्यक्रम गरि मनाईएको हो । दिवसको अवसरमा आज लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा सचेतनामुलक ¥याली, नारी चेतनामुलक कबिता प्रतियोगी र गीत प्रतियोगीता सम्मन्न भएको छ । लालीगुरास नगरपालिकाका उप

नेहारिका र युमिनाले जितिन् ‘चाईल्ड आईकन धरान’को ताज (फोटो/भिडियो सहित)

ईटहरी/ धरानमा पहिलो पटक आयोजना भएको ‘चाईल्ड आईकन’ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । धरानमा छरिएर रहेका २५ बढी स्कुलका झन्डै ३०० का हाराहारीमा स्कुले केटाकेटीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अडिसन पश्चात् ६५ जना छानिएका मध्ये उत्कृष्टबाट सर्बोत्कृष्ट हुँदै नेहारिका लिम्बू र युमिना थुलुङले आईकनको ताज पहिरन सफल भईन । यो संगै बिजेता तथा उप बिजेताहरुले अन्तर्राष्ट्रिय चाईल्ड आईकनमा सहभागी हुने सुनौलो मौकाको साथमा अमना ट्राभल एण्ड

महिला ठेकेदारको पीडाः ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित)

काठमाडौँ । पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन् । उनी संभवत् प्रदेश नं. ४ की अनुमतीप्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् । काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । गाउँबाट पोखरा आएपछि एक

तेह्रथुममा सुत्केरी आमा र शिशुको मृत्यु, अाफन्तहरू आक्रोशित,अस्पताल परिसर तनावग्रस्त

तेह्रथुम । जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चासमेत नबाँचेपछि मृतकका परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको लापरवाही

गितकार चेम्जोङ द्धारा बिद्यालयलाई आर्थिक सहयोग

टीआर सेनेहाङ तेह्रथुम,१७ बैसाख समाजसेबी तथा गितकार ईन्दीरा चेम्जोङले धनकुटाको राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्ने हुनु भएको छ । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले एक लाख रुपैया आर्थिक सहयोग गर्ने हुनु भएको हो । सहयोग रकम बुद्धजयन्तीको अबसरमा बैसाख १८ गते राजारानी स्थीत सोही बिद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि रकम प्रदान गर्ने कार्यक्रम रहेको सहयोगदाता चेम्जोङले जानकारी दिनुभयो । समाजसेवा संगै

म घर बाट मर्न हिडेको मान्छे, आज ४२ जना अनाथ बाल बालिका हरु संग जोडिन पुगे यसरी (भिडियो सहित)

नीलमणि भण्डारी काठमाडौं । को गोकर्णमा अबस्थित संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित् अनाथ असहाय द्वन्दपिडित भुकम्प पिडित बाढीपहिरोबाट पिडित र अपाङ्ग भाईबहिनीहरु सँग बसेर एक छिन् भएपनि रमाईलो गर्न पाउँदा हामी निकै खुसी भएका छौँ। हामी सबैले आजको यो भेट् र ऊहाँको समाजसेवा प्रतिको उदाहरणीय कामलाई शिक्षाको रुपमा ग्रहण गरेका छौँ। आभारी छौँ समाजसेवी आदरणीय दाई आङकाजी शेर्पा ज्यू प्रति! र सलाम छ हजुरले यो सँस्थालाई समर्पण गर्नुभएको योगदान

तेह्रथुमको छथर पञ्चकन्यामा वडा स्तरीय बालअधीकार सम्बन्धी अन्तरकृया सम्पन्न

प्रकाश पाक्साँवा तेह्रथुम ७ चैत्र जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्यामा वडा स्तरीय कालअधीकार सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा स्तरीय बाल संरक्षण तथा संम्बर्धनको परिचय, काम, कार्तब्य र अधिकार बैठक सम्बन्धी कार्यबिधी लगायतको बिषयमा छलफल भएका थियो । कार्यक्रममा बालअधीकार तथा शान्ती शिक्षा कार्र्यक्रम संयोजक बिन्द्र उपे्रन्दी सजीकरण गर्न भएको थियो । कार्यक्रममा आजै तुलसीजंग थापा अध्यक्षतामा वडा स्तरीय ११ सदस्यीय बाल संरक्षण तथा सम्बर्धन उपसमिती गठन

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

कञ्चनजंघा अनलाईन / November 26, 2019

अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 14, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution