हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

तपाईं अहिले स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)

काठमाडौं । देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका जिल्लामा मात्र फैलिएको यो रोग अहिले भने पहाडी जिल्लामा पनि देखियो । पोखरामा पनि डेंगु रोगका बिरामीहरु देखिएपछि मानिसहरु झन त्रासमा छन् । लामखुट्टे बाट सर्ने यो रोग पछिल्लो समय अप्रत्यासित रुपमा फैलिदै गएको छ । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी

औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा..

काठमाडौं । कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ । नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ । उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र

हेर्नुहोस !! चाउरीपना हटाउने घरेलु विधि !! (भिडियो)

तेह्रथुम । अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः मेवा पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने । काँक्रो काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने । भुइँकटहर पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने । दूध पाउडर

यस्ता छन् दमका कारण, लक्षण र उपचार ! दम रोग के हो ? उपचार कसरी गर्ने ? हेर्नुहोस जानकारी लिनुहोस्

तेह्रथुम । आस्थमा भनेको श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ ।यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ । आस्थमामा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई

गिजाबाट रगत बग्छ भने यस्तो गर्न सक्नुहुन्छ

तेह्रथुम । गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर यसको परिणाम निकै जटिल समेत हुने भएकाले सचेतता अपनाउनुपर्छ । गिजालाई स्वस्थ राख्न र गिजाबाट रक्तश्राव हुने समस्या उत्पन्न हुन नदिनका लागि मुखको

के घाटिमा सधैं समस्या हुन्छ ? ध्यान दिनुस् यी कुरामा

सधैं एकनाशले घाटि दुखेमा  मौशम परिवर्तनको असर हो भनेर बस्नु हुँदैन । हरेक पटक घाटि दुख्नु न त मौसम परिवर्तन हो नत खानपानका कारण नै हो । यो गलाको खराब टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । यसकारण घाटि दुखिरहनुलाई सामान्य सोचेर बस्नु हुँदैन ।  सामान्य नसोचौं गरौ उपचार मौसम बदलिएसंगै गलामा असहज महशुस हुनु तथा  तिखो घोचाइको भान  हुनु सामान्य कुरा हो । यो अवस्थामा बोल्नमा समस्या हुनु

थाइराइड के हो ? किन लाग्छ ? थाइराइड भएपछि के हुन्छ ? लाग्नै नदिन के गर्ने ? पुरा जानकारी पाउन भिडियो हेर्नुहोस

तेह्रथुम । थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन्

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 14, 2019

भित्ता कोर्ने दाह्रीवाल

काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 17, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution